नेपाल प्रहरीका भाष्कर खतिवडा,पुष्कर बोगटी लगायत ७५ इन्स्पेक्टर डिएसपी बढुवामा सिफारिस

काठमाडौं ,२६ माघ । नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई प्रहरी नायब उपरीक्षक (डिएसपी) बढुवा सिफारिस गरिएको छ। प्रहरी प्रधान कार्यालय बढुवा सिफारिस समिति सचिवालयले शुक्रबार राति डिएसपी बढुवा सिफारिस गरेको हो। बढुवा सिफारिस अनुसार पहिलो नम्बरमा सुरेन्द्रप्रसाद जोशी परेका छन्। यस्तै, दोस्रो नम्बरमा मिलन बस्नेत, तेस्रोमा राजकुमार सिंह, चौथोमा राजन रायमाझी र पाँचौंमा […]

पुरा पढ़नुश

बारा, मालपोतमा छडके अनुगमन, १७ अनुपस्थित

बारा, २६ माघ । जिल्ला प्रशासन कार्यालय बाराको टोलिले शुक्रबार भूमि सुधार तथा मालपोत कार्यालय बारामा छडके अनुगमन गरेको छ। प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र प्रसाद यादवको नेतृत्वमा गएको टोलिको छड्के अनुगमन गरेको अनुगमनको क्रममा  मालपोत अधिकृत उदयशंकर चौधरी सहित १७ जना कर्मचारीहरु अनुपस्थित रहेका  थिए। उक्त कार्यालयको सेवा प्रवाहमा ढिलासुस्ती भइरहेको सेवाग्राही द्वारा गुनासो आएपछि […]

पुरा पढ़नुश

६०४ किलो गाँजा बोकेको ट्रक र चालक प्रहरीको नियन्त्रणमा

काठमाडौं ,२६ माघ । महोत्तरीबाट प्रहरीले ट्रकसहित ६०४ चार किलो गाँजा बरामद गरेको छ। बिहीबार राति साढे १० बजे प्रहरीले भंगाहा नगरपालिका-६ मजरास्थित बर्दिवास-जलेश्वर सडकबाट ट्रकमा लोड गरिएको गाँजा बरामद गरेको हो। प्रहरी निरीक्षक नन्दकिशोर चौहानका अनुसार बर्दिवासबाट जलेश्वर जाँदै गरेको प्रदेश २-०४-००१ख ००२१ नम्बरको ट्रकलाई शंका लागेर चेकजाँच गर्दा गाँजा फेला परेको हो। ट्रकका […]

पुरा पढ़नुश

कोठा भाडामा लिएर रुपन्देहीमा कल बाइपास, एक पक्राउ

काठमाडौं ,२६ माघ ।कल बाइपास गरेको आरोपमा प्रहरीले रुपन्देहीबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतापपुर गाउँपालिका-८ नोडिहवाका २७ वर्षीय रोहित अहिर रहेका छन्। अहिरलाई प्रहरीले बुधबार बेलुका रुपन्देही सिद्धार्थनगर नगरपालिका-३ खजहनाबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकृत प्रहरी निरीक्षक यमलाल बन्जाडेका अनुसार कोठा भाडामा लिएर कल […]

पुरा पढ़नुश

अन्तरिक्षमा भेटियो विशाल ब्ल्याक होल, जसले निल्न सक्छ १ अर्ब सूर्य

काठमाडौं, २६ माघ । ब्रह्माण्ड रहस्यले भरिएको छ। संसारभरका एजेन्सीहरूले यसबारे सधैभरी अनुसन्धान गरिरहेका हुन्छन र केही रहस्यहरू उजागर पनि गरिरहेका हुन्छन ।   यी अन्तरिक्ष खोजका लागि रहेका एजेन्सीहरू मध्ये एक राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) पनि एक हो। अब नासाले ब्रह्माण्डको अर्को रहस्य खोलेको छ । नासाको जेम्स वेब स्पेस टेलिस्कोपले ब्रह्माण्डमा […]

पुरा पढ़नुश

टि-ब्यागको चिया खानेलाइ क्यान्सारको खतरा बढीः अनुसन्धान

काठमाडौं, २६ माघ । अहिलेको समयमा ‘टी ब्याग’ को चलन निकै बढेको छ ।   सामान्य चियापसल देखि होटलसम्म सबै ठाउँमा टि ब्यागबाट चिया दिने गरिएको छ ।   तर, भर्खरैको अनुसन्धानले पत्ता लगाएको छ कि टि ब्यागमा लाखौं हानिकारक माइक्रो प्लास्टिकहरू हुन्छन्, जसले क्यान्सरको जोखिम निम्त्याउँने देखिएको छ । यसले हाम्रो स्वास्थ्यलाई मात्र हानि […]

पुरा पढ़नुश

संसारको एउटा यस्तो देश, जहाँ ‘भाडामा परिवार’ पाइन्छ

टोकियो, २६ माघ । संसारमा एउटा यस्तो देश छ, जहाँ करिब ३० वर्ष पहिले एउटा अनौठो व्यापार सुरु भएको थियो, अहिले यो देशमा चाँडै ठूलो व्यापार हुन पुगेको छ ।   केवल पैसा खर्च गर्नुहोस् र तपाइँले आमाबुवा, दाजुभाइ, दिदीबहिनी, काकी र काका, छोरा, छोरी, श्रीमान् र श्रीमतीसम्म सबै चीज भाडामा पाउनु हुनेछ। तीनीहरूलाई तपाईंको […]

पुरा पढ़नुश

साउदीको जनसंख्या ४.७ प्रतिशतले बृद्दी, कुल जनसंख्याको ४४.४ प्रतिशत बिदेशी

रियाद, २६ माघ । विश्वका धेरै देशहरू अहिले घट्दो जनसंख्याको सामना गरिरहेका छन्।   चीन, जापान र दक्षिण कोरियाको जन्मदर घट्दै गएको छ, जनसंख्या बढाउनका लागि उनीहरूले करोडौं धनराशी खर्च पनि गरिरहेका छन तर सोचे अनुसार उपलब्धी छैन, जनसंख्याको हालत ऋणात्मक रहेको छ । साथै, हालैको एक प्रतिवेदनले त घट्दो जनसंख्याका कारण दक्षिण कोरिया हराउन […]

पुरा पढ़नुश

म दिनभरी ब्रत बसेर रातभरी रक्सी पिउँथेः ममता कुलकर्णी

मुम्बइ,  २६ माघ । अचानक महामंडलेश्वर बनेपछि विवादमा परेकी बलिउड अभिनेत्री ममता कुलकर्णीले हालै ब्रतलाई लिएर निकै विवादास्पद वक्तव्य दिएकी छिन् ।   उनका अनुसार कुनै समय दिउँसो व्रत र रातमा मदिरा सेवन गर्ने गरेकी थिइन र रक्सीको नशामा उनी घण्टौंसम्म बाथरुममा थुनिएर बस्नु पनि परेको थियो ।   भर्खरै ‘आपकी अदालत’ मा पुगेकी ममता […]

पुरा पढ़नुश

समस्यालाई पहिचान गरेर एक्सनमा जान्छौं: प्रधानमन्त्री

काठमाडौँ, २५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सेवा प्रवाह, सुशासन, समग्र प्रगति, विद्यमान चुनौती र सङ्घीय सरकारले गर्नुपर्ने सहजीकरणका विषयमा आज मुलुकका सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल बैठक गरेका छन्।   सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ‘एक्सन रुम’बाट प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुसँग पहिलो पटक यस प्रकारको संवाद गरेका हुन् ।   करि साढे दुई घन्टा भएको छलफलका […]

पुरा पढ़नुश