सशस्त्र प्रहरी पर्साद्वारा सुरक्षा व्यवस्था कडा, तालिमप्राप्त कुकुरबाट कडाइका साथ चेकजाँच
पर्सा, माघ २५ । सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण पर्साले सुरक्षा व्यवस्था कडा गर्दै लागु औषध, विष्फोटक पदार्थ, हतियार तथा अन्य गैरकानुनी वस्तुहरूको अवैध ओसारपसार रोक्न चेकजाँच अभियानलाई प्रभावकारी बनाएको छ। छिमेकी मुलुकबाट यस्ता अवैध वस्तुहरू भित्रिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्सा, प्रस्तावित सीमा सुरक्षा गुल्म […]
पुरा पढ़नुश