भन्सार छली गरी ल्याइएका ३२ लाख ४३ हजार ५५५ बराबरका मालबस्तुहरू पक्राउ
पर्सा, माघ २४। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका प्रहरी कार्यालयहरूबाट खटिएको टोलीले विभिन्न स्थानहरूबाट भन्सार छली चोरी पैठारी गरिएका विभिन्न किसिमका खुद्रा सामान र लत्ताकपडासहित करिब ३२ लाख ४३ हजार ५५५ रुपैयाँ बराबरका मालबस्तुहरू पक्राउ गरेको छ। प्रहरीका अनुसार उक्त मालबस्तुहरू चोरी पैठारी गरी ल्याइएका थिए। पक्राउ गर्ने प्रहरी इकाइमा जिल्ला […]
पुरा पढ़नुश