जीरा मेथीको पानी नियमित पिउनुहोस, तौल घटाउनुहोस्
काठमाडौं, १७ माघ । जीरा वा मेथीको दाना, जो तौल घटाउनको लागि काम लाग्छ खासमा जीरामा एन्टिअक्सिडेन्ट हुन्छ, जसले पाचन सुधार गर्ने काम गर्दछ । शरीरलाई पोषक तत्व अवशोषित गर्न र पाचन कार्यलाई समर्थन गर्न मद्दत गर्न सक्छ। जीरा र मेथीको दाना दुवैले तौल घटाउन मद्दत गर्छ। जीराले पाचन र चयापचय सुधार गर्न सक्छ। मेथीको […]
पुरा पढ़नुश