दर्ता नभएका भिटामिन तथा खनिज बिक्री गरे कडा कारबाही हुने : स्वास्थ्य मन्त्रालय
काठमाडौं, १६ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दर्ता नभएका भिटामिन तथा खनिज मिश्रित औषधिजन्य उत्पादनहरू (ट्याबलेट, क्याप्सुल, झोल आदि) औषधि पसलहरूबाट बिक्री वितरण भइरहेको पाइएको भन्दै कडा कारबाही गर्ने चेतावनी दिएको छ। मन्त्रालयले विभिन्न स्वास्थ्य संस्थाहरूले बिना स्वीकृति सेवाहरू सञ्चालन गरी भ्रामक विज्ञापनहरू प्रचारप्रसार गरेको विषयमा पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार […]
पुरा पढ़नुश