काठमाडौं महानगरपालिकामा बचतकर्ताको ४ अरब ४९ करोड रुपैयाँ डुबेकाे भन्दै उजुरी

काठमाडौं, ९ माघ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा ६ हजार २६६ जना वचतकर्ताले सहकारी संस्थाहरुबाट ४ अरब ४९ करोड ४५ लाख ६८ हजार ८३४ रुपैयाँ बचत फिर्ता गराइदिन मागदावीसहित निवेदन दिएका छन् ।   महानगरपालिकाले अनुसन्धान र कारवाहीका लागि प्रहरीमा पठाएका ११८ वटा सहकारीका बचतकर्ताले यो माग दावी गरेका हुन् । मंगलबार संघीय सरकार अन्तर्गतको […]

पुरा पढ़नुश

खेलौना पेस्तोल देखाएर पैसा माग्ने भारतीय नागरिक कलाम पक्राउ

रौतहट ९ माघ। रौतहटको सीमावर्ती ईलाकामा खेलौना पेस्तोल देखाएर सर्वसाधारणसँग पैसा माग्ने एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार मोतीहारी जिल्ला खडुही ग्राम पञ्चायत ४ का जाबिर आलमको छोरा बर्ष २० को अब्दुल कलाम रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर रामकुमार महतोले बताएका छन्।   भारतीय सीमामा संग जोडिएको ईशनाथ नगरपालिका- ४ […]

पुरा पढ़नुश

बिमानमा बम भएकाे सन्देश पछि बंगलादेशमा जहाज उडान बन्द

ढाका, ९ माघ । बंगलादेशको हजरत शाहजलाल अन्तर्रा्ष्ट्रिय विमानस्थलमा बम राखिएको धम्की पछि ६ घण्टाको आपत्कालीन घोषणा गरिएको छ ।   बिहान आएको एक बिमानमा बम राखिएको धम्की आए पछि बुधबार दिउँसो करिब १२ बजेसम्म त्यहाँ कुनै शंकास्पद बस्तु नभेटिएको जनाइएको छ ।   ढाका ट्रिब्युनका अनुसार बिहान ५ः३० बजे विमानस्थल नियन्त्रण कक्षमा रोमबाट आउँदै […]

पुरा पढ़नुश

पर्सा-भारत सिमानामा सीमा स्तम्भको मर्मत तथा रंगरोगन कार्य सुरु

बिरगंज ,९ माघ । आज १२:१५ बजे नेपालतर्फ पर्सा जिल्लाको वीरगंज महानगरपालिका-१६ ईनरुवा र भारततर्फ पूर्वी चम्पारणको पन्टोका ग्राम-४ सुन्दरपुरमा रहेको सानो सीमा स्तम्भ नम्बर ३९१/६ को मर्मत तथा रंगरोगन कार्य सुरु गरिएको छ। जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको प्रमुख आतिथ्यतामा सुरु गरिएको यस कार्यमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ […]

पुरा पढ़नुश

६ किलाे गाँजासहित मकवानपुरमा एक पक्राउ

मकवानपुर, ९ माघ । लागु औषध गाजासहित एकजना पक्राउ परेका छन । मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार मनहरी गाउँपालिका–९ मगरटोलबाट अवैध लागूऔषध गाँजा ६ किलोग्रामसहित सोही ५४ वर्षीय दुर्गाबहादुर मोक्तानलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।   इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा […]

पुरा पढ़नुश

घरमै बसेर एकैदिनमा कम्पनी र भ्याट दर्ता गराउने तयारी

काठमाडौं, ९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा कम्पनी र भ्याट दर्ताजस्ता काम गर्न सकिने गरी प्रणालीको विकास गरिने बताएका छन ।   प्रधानमन्त्री निवास, बालुवाटारमा आज सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले अहिलेको समय सूचना र प्रविधिको समय भएकाले यसलाई बुझेर काम […]

पुरा पढ़नुश

रामदेवले बताए, दिनहुँ एक चम्चा घिउँ खादाँ हुने ७ फाइदा

काठमाडौं ,९ माघ ।स्वस्थ रहन हामीले आफ्नो दिनको सुरुवात स्वस्थ्य ढंगले गर्नुपर्छ। बिहानको स्वस्थ बानीले हामीलाई स्वस्थ, ऊर्जाले भरिपूर्ण र दिनभर तनावमुक्त राख्छ। साथै, यदि हामीले दैनिक राम्रो बानीहरू पालना गर्‍यौं भने हामी हाम्रो जीवनभर स्वस्थ रहन्छौं र रोगहरूबाट टाढा रहन्छौं। घरेलु घिउका फाइदाहरू तपाईंले सुन्नु भएको होला। यो हाम्रो आहारमा एक महत्त्वपूर्ण खाना हो, जसलाई […]

पुरा पढ़नुश

जापानमा एउटा माछा २०७ मिलियन येनमा बिक्री, भइरहेछ संसारभर चर्चा

टोकियो ,९ माघ । टोकियोको प्रख्यात माछा बजारमा भएको लिलामीमा ब्लूफिन टुनाको लागि २०७ मिलियन येन तिरिएको छ। वर्षौंदेखि जापानमा लोकप्रियता हासिल गरेको नयाँ वर्षको परम्परामा सुशी चेनले २०७ मिलियनमा सो माछा खरिद गरेको हो। जसको चर्चा अझै बढीरहेको छ। माछा लगभग एक मोटरसाइकलको आकार अर्थात् २७६ किलोग्रामको थियो। यो लगातार पाँचौं वर्ष हो कि एउटै बोलीदाताले […]

पुरा पढ़नुश

टर्कीको होटलमा आगलागीमा परी ६६ जनाले गुमाए ज्यान

टर्की ,९ माघ ।टर्कीको एक होटलमा भएको आगलागीमा परी ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ। मुलुकको उत्तरपश्चिममा अवस्थित एक स्की रिसोर्ट होटलमा मंगलबार भएको आगलागीमा परी कम्तीमा ६६ जनाको मृत्यु भएको र ५१ जना घाइते भएको आन्तरिक मन्त्रालयले जनाएको छ। स्थानीय समय अनुसार बिहान ३ः२७ बजे बोलु प्रान्तको कार्तलकाया रिसोर्टमा रहेको एउटा होटलमा आगलागी भएको […]

पुरा पढ़नुश

१५० किला तौलकी आमाले थिचिरहदाँ १० बर्षको छोराको मृत्यु, ६ बर्ष जेल

न्युयोर्क, ९ माघ । अमेरिकाको इन्डियाना राज्यमा एक महिलाले आफ्नो १० वर्षको बच्चालाइ थिच्दा ती बालकको मृत्यु भएको छ ।   यस मुद्दामा महिलालाई ६ वर्षको जेल हालै सजाय सुनाइएको छ । ४८ वर्षीया जेनिफर ली विल्सनको तौल १५४ किलोभन्दा बढी छ ।   उनी आफ्नो छोरा डकोटा लेवी स्टीभेन्समाथी बसेकी थिइन्, जसको परिणामस्वरूप ती […]

पुरा पढ़नुश