पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल सशस्त्र प्रहरीद्वारा सम्मानित

काठमाडौं ,८ माघ। पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल सशस्त्र प्रहरी बलद्वारा पुरस्कृत भएका छन्। २४औं सशस्त्र प्रहरी दिवस २०८१ को अवसरमा सशस्त्र प्रहरी मुख्यालयमा आयोजित विशेष कार्यक्रमका बीच सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले ढुंगेललाई सम्मान गरेका हुन्। ढुंगेललाई ‘आईजी एपीएफ कमेन्डेसन’ प्रमाणपत्र प्रदान गर्दै सशस्त्र प्रहरीले शान्ति सुरक्षा कायम गर्न तथा जिम्मेवारी सफलतापूर्वक निर्वाह […]

पुरा पढ़नुश

सन्दीप लामिछाने परे कारबाहीमा

काठमाडौं ,८ माघ ।नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडी सन्दीप लामिछानेलाई कारबाही गरेको छ। आचारसंहिता उल्लङ्घनको आरोपमा क्यानले लामिछानेलाई कारबाही गरेको हो। क्यानले उनलाई एक खेल खेल्न प्रतिबन्ध लगाएको छ। सन्दीपले जय ट्रफी एलिट कपमा अम्पायरको निर्णयमा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। बागमती प्रदेशको कप्तानी गरिरहेका सन्दीपले अम्पायरहरूले गलत निर्णय गरेको आरोप लगाउँदै सार्वजनिक […]

पुरा पढ़नुश

बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

बिरगंज ,८ माघ । पर्साको वीरगंज महानगरपालिका-१६ अमर चोकस्थित सडकमा ना.५ख १५०४ नम्बरको बसको ठक्करबाट साइकल यात्री बारा फेटा गाउँपालिका-५ निवासी ४५ वर्षीय चोकट भन्ने तयमोदिन मियाँको मंगलबार बिहान मृत्यु भएको छ। ठक्करपछि गम्भीर घाइते भएका मियाँलाई उपचारका लागि नारायणी अस्पताल, वीरगंज पुर्याइएको थियो, जहाँ उपचारकै क्रममा उनको मृत्यु भएको हो। यस घटनापछि प्रहरीले बस […]

पुरा पढ़नुश

धनुषामा कार्यरत डिएसपी रिजालको पर्सामा गरेको कार्यको उच्च मुल्यांकन गर्दै प्रधान कार्यालयद्वारा कदर पत्र प्रदान।

डिएसपी सुरज रिजाललाई सीमा अपराध नियन्त्रणमा ऐतिहासिक योगदान गरेको भन्दै कदर पत्र प्रदान काठमाडौं, माघ ८ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय, हलचोकले सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज रिजाललाई सीमा सुरक्षा र अपराध नियन्त्रणमा उल्लेखनीय योगदान गरेको भन्दै “Best Integrity Officer-Award” सहित कदर पत्र प्रदान गरेको छ। डिएसपी रिजालले सशस्त्र प्रहरी बल, नेपाल […]

पुरा पढ़नुश

२४ औँ सशस्त्र प्रहरी बल दिवसको अवसरमा मधेस प्रदेशका तीन प्रहरी अधिकारी सम्मानित हुने

काठमाडौं,८ माघ ।  २४ औँ सशस्त्र प्रहरी बल दिवसको अवसरमा मधेस प्रदेशका नेपाल प्रहरीका तीन जना वरिष्ठ अधिकारीलाई सम्मानित गरिने भएको छ। सशस्त्र प्रहरी बलको मुख्यालय, काठमाडौँले मंगलबार आयोजना गर्ने कार्यक्रममा मधेस प्रदेश प्रहरी प्रमुख डिआईजी लालमणी आचार्य, पर्साका एसपी कुमोध ढुंगेल र सर्लाहीका एसपी रबिन्द्र बहादुर सिंहलाई कदर पत्र प्रदान गरेर सम्मानित गरिनेछ। सशस्त्र […]

पुरा पढ़नुश

२५ एसपी एसएसपीमा बढुवा, रिक्त जिल्लामा नयाँ एसपी खटिने तयारी

काठमाडौं ,८ माघ । प्रहरी प्रधान कार्यालयले पुस २९ गते २५ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गरेको छ। सिफारिसमा परेका एसपीहरूलाई मंगलबार ,वा भोलि बुधबार दर्ज्यानी चिन्ह प्रदान गरिने केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेश आचार्यले जानकारी दिए। एसएसपीमा बढुवा भएका २५ एसपीहरूमध्ये चार जिल्लाका एसपीहरूले आफ्नो कार्यक्षेत्र छोडिसकेका छन्। […]

पुरा पढ़नुश

जाडोमा घाम ताप्दा यी कुरा ध्यान दिनुहोस, नत्र हुन सक्छ घाटा

काठमाडौं, ८ माघ  । सूर्यको किरणलाई भिटामिन डीको उत्तम स्रोत मानिन्छ र यो भिटामिन डीले हड्डी बलियो बनाउन, प्रतिरक्षा प्रणाली बलियो बनाउन र संक्रमणसँग लड्न महत्वपूर्ण भूमिका खेल्छ। भिटामिन डी खानाको माध्यमबाट शरीरमा पुग्छ, यसका साथै दैनिक केही मिनेट घाम पनि लिनुपर्ने हुन्छ ।   यसले तपाईंको शरीरलाई सक्रिय राख्छ र मांसपेशी र जोर्नी दुखाइ […]

पुरा पढ़नुश

ब्रह्माण्डमा भेटियो ७० करोड सूर्य निल्न सक्ने ब्ल्याक होल

काठमाडौं, ८ माघ । खगोलविद्हरूले अहिलेसम्म पत्ता लगाएको सबैभन्दा टाढाको ब्ल्याजर पत्ता लगाएका छन्, ७० करोड सूर्य बराबरको पिण्ड भएको सुपरमासिभ ब्ल्याक होल। खगोलविद्हरूले यसलाई जो ४१०– ०१३९ नाम दिएका छन्।   यो कुनै साधारण ब्ल्याक होल होइन। यो अहिलेसम्म पत्ता लागेको सबैभन्दा ठूलो र शक्तिशाली ब्ल्याक होल हो। यो पृथ्वीबाट १२.९ बिलियन प्रकाश वर्षको […]

पुरा पढ़नुश

ट्रम्पको सपथ ग्रहणः ३६ माइलसम्म सुरक्षा निगरानी, २५ हजार सुरक्षाकर्मी तैनाथ

वासिंगटन डिसी, ८ माघ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज अमेरिकी राष्ट्रपतिको सपथ लिएका छन । उनको सपथ ग्रहण समारोहमा विभिन्न देशका नेता तथा उद्योगी सहभागी भएका थिए । जसलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।   समाचार अनुसार ट्रम्पको सपथ ग्रहणका लागि अमेरिकी सुरक्षा निकायले ३६ माइलको सुरक्षा घेरा बनाएको थियो, […]

पुरा पढ़नुश

के अमिषा पटेलले पाकिस्तानी अभिनेतासँग बिबाह गरेका हुन् ? खाेलिन मुख

मुम्बइ, ८ माघ । अमिषा पटेलले सन् २००० मा फिल्म ‘कहो ना प्यार है’ बाट बलिउडमा डेब्यु गरेकी थिइन् । अमिषाको करियर एक ब्लकबस्टर फिल्मबाट सुरु भयो र अर्को वर्ष २००१ मा उनको दोस्रो ब्लकबस्टर फिल्म ‘गदरः एक प्रेम कहानी’ आयो  । तर अमिषाको सुरुवाती करियर राम्रो भए पनि त्यस पछि भने धेरै फ्लप फिल्महरू […]

पुरा पढ़नुश