इलाका प्रहरी कार्यालय पोखरियाको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न
पर्सा, माघ ७ गते सोमबार। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुंगेलले आज इलाका प्रहरी कार्यालय पोखरियाको अनुगमन तथा निरीक्षण भ्रमण गर्नुभएको छ। निरीक्षणका क्रममा उहाँले कार्यालयका सम्पूर्ण शाखाहरू, हिरासत कक्षलगायतका क्षेत्रहरूको अवलोकन गर्नुभएको थियो। भ्रमणपछि आयोजित बैठकमा मातहतका कार्यालय प्रमुखहरूको उपस्थितिमा सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरूलाई महत्वपूर्ण निर्देशन दिनुभएको छ। निर्देशनका क्रममा […]
पुरा पढ़नुश