बीरगञ्ज भन्सार अगाडि ६ लाखभन्दा बढी अवैध नेपाली रुपैयाँसहित मोटरसाइकल चालक पक्राउ
पर्सा,६ माघ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे. क्वा. पर्साको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगञ्जबाट डिएसपी लोकेन्द्र सुब्बाको कमान्डमा खटिएको टोलीले ६ लाखभन्दा बढी अवैध नेपाली रुपैयाँसहित एक मोटरसाइकल चालकलाई पक्राउ गरेको छ। जिल्ला पर्सा, बीरगञ्ज महानगरपालिका वडा नं. १६ स्थित बीरगञ्ज भन्सार कार्यालयको मुख्य गेट […]
पुरा पढ़नुश