वीरगञ्ज-२८ ददरवनमा सार्वजनिक जग्गाको संरक्षणबारे छलफल
वीरगञ्ज,२४ पुस । वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ स्थित ददरवनको सार्वजनिक जमिनको संरक्षणबारे महानगर प्रमुख राजेशमान सिंहले स्थलगत निरीक्षण गर्दै स्थानीयहरूसँग छलफल गरेका छन्। स्थानीयहरूलाई सहभागी गराउँदै उनले सार्वजनिक जग्गाको अवस्था र अतिक्रमणबारे जानकारी लिएका हुन्। प्रमुख सिंहले सार्वजनिक जग्गाको संरक्षण गर्ने र अतिक्रमणमा परेका जमिनलाई पुनः प्राप्त गर्ने अभियानलाई प्राथमिकतामा राखेको बताएका छन्। यसै […]
पुरा पढ़नुश