सर्लाहीमा लागू औषधसहित दुई जना पक्राउ

सर्लाही,१२ पुस । पुस १० गते  विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको प्रहरी टोलीले गौडैता नगरपालिका वडा नम्बर १२ मधुवनी गाउँस्थित सडक खण्डमा लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरी टोलीले भारतको मेजरगंजबाट नेपालतर्फ आउँदै गरेको प्र.०३-००५ प ५२६२ नम्बरको १५० सीसी पल्सर मोटरसाइकल सवार दुई जनालाई […]

पुरा पढ़नुश

संघीय मन्त्रीलाई बदनाम गर्न गरिएको दुष्प्रचारको विरोध, दोषीमाथि कारबाहीको माग

वीरगञ्ज, १२ पुस जनता समाजवादी पार्टी (जसपा) वीरगञ्ज नगर कार्य समितिले संघीय मन्त्री प्रदीप यादवलाई लक्षित गर्दै गरिएको दुष्प्रचारप्रति गम्भीर आपत्ति जनाउँदै दोषीलाई कारबाहीको माग गरेको छ। नगर अध्यक्ष इश्वरचन्द्र यादवको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई बुझाइएको ज्ञापनपत्रमा नेपाल सरकारका खानेपानी मन्त्री एवं पार्टीका उपमहासचिव यादवलाई बदनाम गर्ने नियतले जसपा नेपाल  पर्साका जिल्ला अध्यक्ष […]

पुरा पढ़नुश

ताइवानका राष्ट्रपतिको उम्मेदवार माथी भ्रष्टचारको अभियोग

ताइपेई, १२ पुस । ताइवानका पूर्व राष्ट्रपतिका उम्मेदवारमाथि भ्रष्टाचारको आरोप लागेको छ ।   ताईवानका लागि राष्ट्रपतिका उम्मेदवार वेन जे माथी भ्रष्टचारको आरोप लागेको होृ ।   कुनै समय ताइवानको राजनीतिमा उदाउँदो ताराको रुपमा मानिएका राष्ट्रपति पदका दावेदार वेन माथी बिहिवार भ्रष्टाचारको अभियोग लगाइएको छ ।   ६५ वर्षीय वृद्धलाई ताइपेईको मेयर हुदाँको बखतमा आफ्नो […]

पुरा पढ़नुश

कलेजमा निर्माण सामग्रीको व्यवसायिक परीक्षण

ललितपुर, १२ पुस । ठूला पूर्वाधार निर्माणहरूमा प्रयोग हुने सिमेन्ट र फलामे डण्डीहरू जस्ता निर्माण सामग्रीहरूको गुणस्तर परीक्षण हुने देशमा केही मात्र प्रयोगशालाहरू छन् ।   यस्तो अवस्थामा अब एभरेष्ट इन्जिनियरिङ कलेज सानेपा ललितपुरले पनि सो सेवा निर्माण व्यवसायीहरूलाई दिन शुरू गरेको छ ।   नेपाल गुणस्तर तथा नापतौल विभागबाट स्वीकृति प्राप्त कलेजको सिभिल प्रयोगशालामा […]

पुरा पढ़नुश

भारतका पुर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन

नयाँदिल्ली, १२ पुस । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ ।   कांग्रेस आइका नेता शशि थरुरले यसवारेमा औपचारिक जानकारी दिएका छन ।   ‘यो धेरै दुखको कुरा हो। उहाँ देशको सेवा गर्ने महान प्रधानमन्त्री हुनुहुन्थ्यो। हामी हाम्रा सबै कार्यक्रम रद्द गरेर दिल्ली फर्कदैछौं।’   उता, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सिंहको निधन प्रति […]

पुरा पढ़नुश

जीतपुरका सई मोह नारायणको कमान्डमा ३० लाख ६७ हजार बराबरको अवैध सामानसहित ट्रक नियन्त्रणमा।

बारा,११ पुस । बारा प्रहरीले जीतपुर सिमरा उपमहानगरपालिका-७ स्थित जीतपुर चोकबाट ३० लाख ६७ हजार ७९६ रुपैयाँ बराबरका सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ। पुस ९ गते राति ८:४५ बजे इलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी नायब निरीक्षक मोह नारायण रायको नेतृत्वमा खटिएको प्रहरी टोलीले वीरगंजबाट काठमाडौं जाँदै गरेको ना ४ ख ३९८४ नम्बरको ट्रकलाई रोकी […]

पुरा पढ़नुश

१४२ किलो गाँजासहित भारतीय मोटरसाइकल नियन्त्रणमा, चालक फरार

बारा,११ पुस । बारा प्रहरीले सिम्रौनगढ नगरपालिका वडा नं. ७ खजानीस्थित कोतवाली नहर नजिकबाट १४२ किलो गाँजासहित भारतीय नम्बर प्लेटको मोटरसाइकल नियन्त्रणमा लिएको छ। मिति २०८१/०९/१० गते राति ९:४५ बजे प्रहरी चौकी श्रीनगर बैरियाबाट प्र.स.नि. जगदिश प्रसाद यादवको कमाण्डमा खटिएको गस्ती टोलीले कोतवाली नहरबाट खजानीतर्फ आउँदै गरेको BR 22 AQ 2976 नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकललाई […]

पुरा पढ़नुश

६७ लाखभन्दा बढीको अवैध सामानसहित दुई ट्रक नियन्त्रणमा

बारा,११ पुस । बारा प्रहरीले बारा जिल्लाका दुई स्थानबाट ६७ लाख ९६ हजार २९ रुपैयाँ बराबरका अवैध सामानसहित दुई ट्रक नियन्त्रणमा लिएको छ। बिल भरपाईभन्दा बढी र सामानको स्रोत नखुलेपछि ती सामानहरू राजस्व अनुसन्धान कार्यालय, पथलैया, बारामा बुझाइएको छ। बारा प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाका अनुसार २०८१/०९/११ गते १:३० बजेको समयमा इलाका प्रहरी कार्यालय अमलेखगंज […]

पुरा पढ़नुश

गरुडा प्रहरीद्धारा २०० लिटर मदिरा नष्ट

रौतहट ११ पुस।  रौतहटको मध्यभाग गरुडा स्थित ईलाका प्रहरी कार्यालय का प्रहरीले २०० लिटर अबैध मदिरा नष्ट गरेको छ।   प्रहरी कार्यालयको छेउमा पोखिएर  उक्त मदिरा नष्ट गरिएको डिएसपी राजन कार्कीले बताएका छन्। गरुडा बाट खटिगएको प्रहरी गस्ती टोलीले चेकजाँचको क्रममा बिभिन्न सवारी साधन बाट उक्त मदिरा बरामद गरेको थियो।   डिएसपी कार्की गरुडामा प्रमुखको […]

पुरा पढ़नुश

भन्सार गेटमा करिब ६ केजी गाँजासहित दुई भारतीय नागरिक पक्राउ

बिरगंज ,११ पुस । पुस ११ गते ४:४५ बजे बीरगञ्ज महानगरपालिका वडा नं. १६ स्थित भन्सार गेटमा सशस्त्र प्रहरी बल, नेपालले ५.९६४ केजी गाँजासहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगञ्जबाट सशस्त्र प्रहरी सहायक निरीक्षक सुनबहादुर स्याङ्तानको कमाण्डमा खटिएको डग स्क्वायड टिमले नेपालबाट पैदल भारततर्फ जाँदै गरेका […]

पुरा पढ़नुश