पर्साको पोखरिया नगरपालिकामा मालपोत र नापी कार्यालय स्थापना गर्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौं, पुष १०। पर्सा जिल्लाको पोखरिया नगरपालिकामा मालपोत तथा नापी कार्यालय स्थापना गर्न मन्त्रिपरिषदले निर्णय गरेको छ। आज प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावलाई स्वीकृत गर्दै सो निर्णय गरेको हो। जनसंख्याको चाप, सेवाको अवस्था, दूरी, समय, र लागतलाई मध्यनजर गर्दै पर्सा जिल्लामा सेवा छिटो, छरितो […]
पुरा पढ़नुश