फोहोरलाई मोहर वनाउने बर्दिवासको योजना ७ बर्षपछि कार्यान्वयनमा

  महोत्तरी, ६ पुस। स्थानीय सरकार संचालन भएको सात बर्षपछी महोत्तरीको बर्दिवासमा फोहोर व्यवस्थापनको नया अध्याय सुरु भएको छ । अघिल्लो स्थानीय सरकारले फोहोरलाई मोहोर वनाउने उदेश्य लिएर सम्झौता गरेको सात बर्षपछी हिटा हेभी मेसिनरी रिसाईकल कम्पनीले औपचारिकरुपमा फोहोरलाई मोहर वनाउने प्रक्रिया आजदेखि सुरु गरेको हो  । बर्दिवास शहरवाट निस्केको फोहोरलाई सागरनाथ वन परियोजनाको जंगलभित्र डम्पिङ […]

पुरा पढ़नुश

बहुदरमाई नगरपालिकामा विद्यार्थीहरूको तोडफोड र आगजनी।

बिरगंज ,५ पुस । पर्सा जिल्लाको बहुदरमाई नगरपालिकामा शुक्रबार बिहान विद्यार्थीहरूले तोडफोड र आगजनी गरेपछि तनावपूर्ण अवस्था सिर्जना भएको छ। शिक्षक र कर्मचारीले लामो समयदेखि तलब नपाएको र पठनपाठन अवरुद्ध भएको भन्दै आक्रोशित विद्यार्थीहरूले नगरपालिकाको कार्यालयमा क्षति पुर्‍याएका हुन्। विद्यार्थीहरूले कार्यालयको ताला तोडेर कुर्सी र टेबल बाहिर सडकमा ल्याई आगजनी गरेका थिए। स्थानीयका अनुसार लेखा […]

पुरा पढ़नुश

जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या

मधेस प्रदेश ,५ पुस । जनकपुरमा एक वृद्धको हत्या भएको छ। जनकपुरधाम उपमहानगरपालिका–४ स्थित दुर्गा मन्दिर परिसरमा अन्दाजी ६० वर्षीय वृद्धको बिहीबार राति हत्या भएको प्रहरीले जनाएको छ। टाउकोमा इट्टा प्रहार गरी हत्या गरिएको अवस्थामा उनको शव फेला परेको प्रहरीको भनाइ छ। मागेर खाने र राति मन्दिर छेउमै सुत्ने गरेको पाइएको छ। बाहिरबाट अर्को व्यक्ति […]

पुरा पढ़नुश

बिहीबार स्थगित मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं,५ पुस  । बिहीबार स्थगित मन्त्रिपरिषद‍् बैठक आज बस्ने भएको छ। हिजो स्थगित बैठक आज दिउँसो १ बजे बोलाइएको छ। मन्त्रिपरिषद बैठकमा कर्मचारी सरुवालगायतका मन्त्रालयगत नियमित एजेण्डामा छलफल हुने बताइएको छ। हिजो बस्ने भनिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित गरिएको थियो।

पुरा पढ़नुश

राप्रपाको कार्यसमिति बैठक बस्दै

काठमाडौं, ५ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ। बैठक पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा दिउँसो सवा १२ बजे बस्नेछ । बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, स्थानी तह उपनिर्वाचनको समीक्षा र पार्टीको स्थानीय तहको अधिवेशनका विषयमा छलफल हुनेछ

पुरा पढ़नुश

हुण्डी कारोबारमा काठमाडौं प्रहरीको आक्रामक कारबाही, गौशालाका डिएसपी खनाल ‘नायक’

काठमाडौं,४ पुस । काठमाडौंमा हुण्डी कारोबारमाथि प्रहरीले आक्रामक कारबाही चलाएको छ। यसक्रममा प्रहरीले दुई दिनमा ९४ लाख ५० हजार नगदसहित हुण्डी कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ। प्रहरीले मंगलबार राति काठमाडौं महानगरपालिका-९ सिनामंगल शम्भुमार्गस्थित सडकबाट स्रोत नखुलेको नगद ६८ लाख रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ। भोलिपल्ट बुधबार दिउँसो साढे २ बजे काठमाडौं महानगरपालिका-९ बत्तीसपुतलीबाट […]

पुरा पढ़नुश

दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला

झापा,४ पुस । दमकमा दुई जना युवतीसँग होटलमा बास बसेका युवा मृत फेला परेका छन्। सिन्धुली दुधौली नगरपालिका वडा नम्बर १० का ३३ वर्षीय इन्द्रबहादुर सुनुवार बिहीबार बिहान होटलमा मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक नगरपालिका-६ बसपार्कस्थित मिलन होटल एन्ड लजमा बुधबार राति बसेका सुनुवार बिहान मृत फेला परेको भन्दै सञ्चालकले […]

पुरा पढ़नुश

तस्करीको चीनी सहितको ई रिक्सा र चालक पक्राउ

रौतहट ४ पुस। जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले तस्करीको भारतीय चीनी सहितको ई रिक्सा बरामद गर्नुका साथै चालकलाई नियन्त्रणमा लिएको छ।   जिल्ला सदरमुकाम गौर स्थित सिवाङ्गी पेट्रोल पम्पको अगाडी चेकजाँचको क्रममा प्रहरी गस्ती टोलीले बिहीवार २०० किलो अबैध भारतीय चिनि बोकेको ना २ ह १६८ नम्बरको ई रिक्सा बरामद गर्नुका साथै चालक गौर नगरपालिका […]

पुरा पढ़नुश

भेरी नदीमा खसेकी सम्झनाको सशस्त्रले गरयाे उद्धार

  सुर्खेत ,४ पुस । पुलबाट भेरी नदीमा खसेकी गुर्भाकोट नगरपालिका–१३ की १६ वर्षीया सम्झना बुढालाई सशस्त्र प्रहरीले जिवित्तै उद्धार गरिएको छ । परम्परागत रुपमा गुर्भाकोट नगरपालिका–८ मेहलकुनामा लाग्दै आएको सुभाघाट मेलाबाट फर्कने क्रम्मा भेरी नदी माथी रहेको पुलबाट बुढा खस्नुभएको थियो । बुधबार बेलुकी साडे ६ बजे नदीमा खस्नु भएकी बुढालाई सशस्त्र प्रहरी वलको […]

पुरा पढ़नुश

बारा प्रहरीले लागू औषधको संजाल तोड्दै, वरिष्ठ सई कार्कीको कमान्डमा ९७ किलो गाँजासहित दुई जना पक्राउ।

रसीद आलम ,बारा, ४,पुस । बारा प्रहरीले ९७ किलो लागू औषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक टेक बहादुर कार्कीको नेतृत्वमा खटिएको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका-२२ स्थित टावर डाँडाको बिरुवा खोलाको झाडीमा लुकाइएको गाँजा बरामद गरेको हो। प्रहरीले ओसारपसारमा प्रयोग भएको बा.११ च. ७०१२ नम्बरको […]

पुरा पढ़नुश