२०८४ सम्म एमाले-कांग्रेस सरकार डगमगाउने छैन: सांसद प्रभु हजरा।

पर्सा, ७,पुष । नेकपा एमालेका सांसद प्रभु हजराले २०८४ को निर्वाचनसम्म एमाले र कांग्रेसको गठबन्धन सरकारलाई कुनै चुनौती नआउने दाबी गरेका छन्। उनले सरकार स्थिर रहँदै जनताको हितमा काम गर्ने ठोकुवा गरेका हुन्। एमाले निकट भातृ संगठन अखिल नेपाल पिछडावर्ग (ओबीसी) महासंघ पर्सा कमिटीद्वारा आयोजित जिल्ला स्तरीय बैठकलाई सम्बोधन गर्दै सांसद हजराले देशलाई विकासमुखी बनाउने […]

पुरा पढ़नुश

६१ लाखभन्दा बढी मूल्यको अवैध सामान राजस्व अनुसन्धान कार्यालयमा बुझाइयो

  बारा, ७ पुष । बारा जिल्लाको पथलैया क्षेत्रमा प्रहरीले ६१ लाख ७२ हजार ११९ रूपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय, पथलैया बारामा बुझाएको छ। पथलैया प्रहरी चौकीबाट प्र.ब.ना.नि. रोशन अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा बिलभरपाईभन्दा बढी र स्रोत नखुलेको सामान फेला पारेको हो। फेला परेको सामान विवरण मिति २०८१ […]

पुरा पढ़नुश

खानेपानी मन्त्री यादवद्वारा नुवाकोटका विभिन्न खानेपानी आयोजनाको स्थलगत निरीक्षण

विदुर, नुवाकोट, ७ पुस । खानेपानी मन्त्री प्रदीप यादवले शनिबार  नुवाकोटको विदुर नगरपालिकामा निर्माणाधीन विभिन्न खानेपानी आयोजनाहरूको स्थलगत निरीक्षण गरेका छन्। उनले विदुर साना शहरी खानेपानी तथा सरसफाई आयोजना, वेलावती खानेपानी आयोजना लगायतका संरचनाहरूमा भइरहेको निर्माण कार्यको अवस्थाका साथै पहिरोले क्षति पुगेका स्थानहरूको अवलोकन गरे। निरीक्षणका क्रममा उनले विदुर नगरपालिकाका मेयर र अन्य सरोकारवालासँग छलफल […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी डिएसपी सुरज रिजाललाई प्रशंसा-पत्रसहित बिदाई

पर्सा, ६ ,पुस । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साद्वारा डिएसपी सुरज रिजालको उच्च कार्यको मुल्यांकन गर्दै प्रशंसा-पत्रसहित बिदाई गरिएको छ। सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज रिजालले सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगञ्जमा मिति २०८० चैत ७ गतेदेखि २०८१ पुस ५ गतेसम्म गुल्मपतिको रूपमा सेवा गर्दै अवैध निकासी-पैठारी, […]

पुरा पढ़नुश

देश धेरै हिसाबले अगाडि लम्कँदैछ : प्रधानमन्त्री

सुनसरी,६ पुस  । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक व्यवस्थामा आएको परिवर्तनपछि देश धेरै हिसाबले अगाडि लम्कँदै गरेको बताउनुभएको छ। नेपाल जेसिजको ५१औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई आज इटहरीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनभन्दा अगाडि र पछाडिका पूर्वाधार र आर्थिक विकास तथा रोजगारीका अवसरलगायत क्षेत्रमा व्यापक भिन्नता आएको बताए। ‘हामीलाई चाहिएको मानव जातिको सुख हो। […]

पुरा पढ़नुश

जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता

काठमाडौं, ६ पुस । जनकपुर बोल्टसले नेपाल प्रिमियर लिगको उपाधी जितेको छ ।   सुदुरपश्चिमले दिएको १८५ रनको लक्ष्यलाइ ५ बिकेट गुमाएर उसले एनपीएलको उपाधी हासिल गरेको हो ।   त्रिभुवन विश्वबिधालय, क्रिकेट मैदानमा आज फाइनल खेलमा जनकपुर बोल्टस ५ विकेटले बिजयी भएको हो । आजको खेलमा जनकपुरका लाहेरु मिलन्थाको ८७ रन जोडेर आउट भएका थिए भने […]

पुरा पढ़नुश

थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ

धनगढी ,६ पुस । थुनामुक्त गरिदिने भन्दै कैलालीमा साढे ३९ हजार भारु घुस खाने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार साँझ घुस लिने तीन जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। धनगढी उपमहानगरपालिका–१ बाट लागूऔषध मुद्दामा अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका एक जना थुनुवालाई थुनामुक्त गरादिन्छु भन्दै थुनुवाका परिवारका सदस्यबाट […]

पुरा पढ़नुश

बारामा कारभित्र भेटियो शव, गोली प्रहार गरी हत्या भएको आशंका

  बारा,६ पुस । बाराको जितपुर सिमरा उपमहानगरपालिका-११, जितपुरमा शनिबार बिहान एक कारभित्र शव फेला परेको छ। बागमती प्रदेश ०१-०२८ च ७६१६ नम्बरको कारभित्र भेटिएको शवको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक बलराम श्रेष्ठका अनुसार मृतकको पहिचान हालसम्म खुल्न सकेको छैन। प्रारम्भिक अनुमान अनुसार अज्ञात समूहले […]

पुरा पढ़नुश

डिएसपी सुरज रिजालको ऐतिहासिक सफलता: लागू औषध बरामद गरी तस्करीमा कडा प्रहार

  बिरगंज ,६ पुस । सशस्त्र प्रहरी बल, पर्सा अन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जका डिएसपी सुरज रिजालले सरुवा हुनु पूर्व ठूलो मात्रामा लागू औषध बरामद गर्दै पर्सा जिल्लामा ऐतिहासिक सफलता हासिल गरेका छन्। मिति २०८१।१०।०६ गते,शनिबार बिहान करिब ८:३० बजे, विशेष सूचनाको आधारमा डिएसपी रिजालको नेतृत्वमा बिरगंज -३ प्रगतिनगरस्थित राजाराम महतो कोईरिले सन्चालन गरेको […]

पुरा पढ़नुश

पुस १३ देखि हेटौंडामा एघारौं सडक खाना महोत्सव हुने

हेटौंडा, ६ पुस।  हेटौंडामा एघारौं सडक खाना महोत्सव हुने भएको छ ।   होटल एसोसिएसन अफ मकवानपुरको आयोजनामा आगामी पुस १३ गतेदेखि पुस १६ गतेसम्म चार दिन सडक खाना महोत्सव हुने भएको हो ।   “सडकमा जाऔं, सडकमा खाऔं र सडकमै रमाऔं” भन्ने नाराका साथ महोत्सव गर्न लागिएको महोत्सवका संयोजक तथा निवर्तमान अध्यक्ष शंखरलाल श्रेष्ठले […]

पुरा पढ़नुश