आईपिएस प्रभातको कडा एक्सनः रक्सौलबाट २ अपराधी पक्राउ

रसीद आलम , बिरगंज, २२ मंसीर। रौतहटसँग सिमाना जोडिएको भारत बिहार मोतीहारी जिल्लाको प्रहरी प्रमुखको रुपमा नया एसपी आईपिएस अफिसर सुवर्ण प्रभातको आगमनसँगै अपराधीहरुको रुवाबासी चलेको छ।   नेपालको आर्थिक राजधानीको रूपमा परिचित बिरगंजसँग जोडिएको भारतीय सहर रक्सौलमा भारु ४२ लाखको लागुऔषध बरामद गरेको केही समय न बित्दै प्रहरीले भारु ३५ हजारको ईनामी अपराधी सहित […]

पुरा पढ़नुश

नेपाल प्रहरीमा १ हजार २२३ जनाका लागि नयाँ भर्ना

काठमाडौं ,२१ मंसिर ।नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त रहेका विभिन्न पदहरूमा भर्ना खुलेको छ। प्रहरी प्रधान कार्यालयले खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न १ हजार २ सय २३ जनाको लागि नयाँ भर्ना आह्वान गरेको हो। नयाँ भर्नामध्ये प्रहरी जवान पदमा १ हजार १ सय ६५ जना र प्रहरी कार्यालय सहयोगीतर्फ ५८ जनाका छन्। […]

पुरा पढ़नुश

जनकपुरमा राम जानकीको स्वयम्बर सम्पन्न

जनकपुर, २१ मंसीर । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको मुख्य दिन आज भगवान रामजानकीको स्वयम्बर सम्पन्न भएको छ ।   जानकी मन्दिर तथा राम मन्दिरको डोला रंगभूमि मैदानमा पुगेर स्वयम्बर विधि सम्पन्न भएको हो । राम मन्दिरको डोला मन्दिरका महन्थ राम गिरीको नेतृत्वमा दर्जनौँ सवारी साधन र बाजागाजाका साथ निस्केको थियो भने जानकी मन्दिरको डोलाको नेतृत्व उत्तराधिकारी […]

पुरा पढ़नुश

जो फेसबुकमै चिनजान र प्रेमपछि नांगिए, सम्बन्ध बिग्रिएपछि तस्बिर-भिडिओ सार्वजनिक

काठमाडौं,२१ मंसिर ।  सामाजिक सञ्जाल फेसबुकमा चिनजान भएर प्रेम गर्ने, अश्लील तस्बिर आदानप्रदान गर्ने र अन्तिममा चरित्र हत्या तथा ‘ब्लाकमेलिङ’ गर्ने तरिका नौलो रहेन। यसै सन्दर्भमा तीन वटा फेसबुक चिनजान, प्रेम, तस्बिर-भिडिओ आदानप्रदान र चरित्र हत्याका प्रकरण सार्वजनिक भएका छन्। प्रहरीले यस कार्यमा संलग्न तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहट चन्द्रपुर नगरपालिका घर […]

पुरा पढ़नुश

नेपाल पत्रकार महासंघको महाधिवेशन : कांग्रेस र एमालेनिकट संस्थाहरूबीच गठबन्धन, वामपन्थी मोर्चासँग प्रतिस्पर्धा

काठमाडौं, २१ मंसिर ।नेपाल पत्रकार महासंघको मंसिर २८ गते हुने महाधिवेशनका लागि नेपाली कांग्रेसनिकट प्रेस युनियन र एमालेनिकट प्रेस चौतारीले साझा उम्मेदवारी प्रस्तुत गरेका छन्। महासंघको १३ सदस्यीय पदाधिकारी र विभिन्न तहका संरचनाहरूमा पद बाँडफाँट गर्दै गठबन्धनले अध्यक्षमा निर्मला शर्मालाई अघि सारेको छ। गठबन्धनका तर्फबाट वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, महासचिवमा रामप्रसाद दाहाल, महिला उपाध्यक्षमा नितु […]

पुरा पढ़नुश

खानेपानी मन्त्री यादवद्वारा सुन्दरपुर खानेपानी आयोजनाको अनुगमन, समस्या समाधानका लागि निर्देशन

मोरङ ,२१ मंसिर । मोरङ्को सुन्दर हरैचाँ नगरपालिका वडा नं ५ मा रहेको सुन्दरपुर खानेपानी आयोजना निरीक्षण गर्ने क्रममा खानेपानी मन्त्री प्रदीप यादवले आयोजनाका प्रमुखलाई देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन्। खानेपानी आयोजनाको कार्यक्षेत्र ठूलो भएका कारण पानी ट्यांकीको क्षमताले नपुग्ने देखिएको हुँदा मन्त्री यादवले ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड पानी […]

पुरा पढ़नुश

रास्वपा भलिवलको बल हो, जति हिर्कायो उति माथि जान्छ

भक्तपुर, २१ मंसीर । राष्टिय स्वतन्त्र पार्टी भक्तपुरका नेताहरुले रातो क्रान्तिमा जाने चेतावनी दिएका छन् । पार्टीको भक्तपुर जिल्लाको ऐतिहासिक प्रथम जिल्ला भेलाका विषयमा विहीबार भक्तपुरमा भएको पत्रकार सम्मेलनका वक्ताहरुले यस्तो चेतावनी दिएका हुन् । पार्टी भक्तपुर जिल्लाका संयोजक रामेश्वर बस्नेतले आफूहरुको क्रान्ति निलो क्रान्ति भएको तर यही तरिकाले पार्टीमाथि दमन भइरहे आफूहरुको क्रान्ति निलोबाट […]

पुरा पढ़नुश

पर्सामा शंकास्पद नगदसहित भारतीय नागरिक नियन्त्रणमा

बिरगंज ,२१ मंसिर । पर्सा जिल्लाको बिरगंज महानगरपालिका-२५ स्थित खल्वा नाकाबाट सशस्त्र प्रहरी बल, बिओपी ड्राईपोर्टबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आइरहेको ना. १८ प ७०१५ नम्बरको होंडा साइन मोटरसाइकल जाँच गर्ने क्रममा शंकास्पद नगदसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। मोटरसाइकलमा सवार भारतको पूर्वी चम्पारण, पन्टोका ग्राम पंचायत-०१ भलुवाही निवासी ३७ वर्षीय विशेष्वर यादवको साथबाट […]

पुरा पढ़नुश

पर्सामा २ करोड ९ लाखभन्दा बढीको हार्डवेयर र औषधिजन्य सामग्री नियन्त्रणमा

रसीद आलम ,बिरगंज ,२० मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाका आधारमा २ करोड ९ लाख ६ हजार ८ सय ४२ रुपैयाँ बराबरको हार्डवेयर तथा औषधिजन्य सामग्री नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको छ। मिति २०८१ मंसिर १९ गते राति करिब १० बजे पर्साको वीरगञ्ज महानगरपालिका–१५ स्थित प्रतिमा चोकमा ना.४ ख ९८५१ […]

पुरा पढ़नुश

पर्सामा अबैध सामान नियन्त्रणमा, १२ लाखभन्दा बढीको मालसामान भन्सारमा बुझाइयो

बिरगंज ,२० मंसिर । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार मेनगेट तथा अन्य विभिन्न स्थानबाट भारतबाट भन्सार छलि नेपाल ल्याउँदै गरेका १२ लाख ८७ हजार ३ सय ५५ रुपैयाँ बराबरको विभिन्न सामान सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्। सिमा सुरक्षा गुल्म, वीरगञ्जबाट सप्रसनि कुलदीप पाण्डेको कमाण्डमा खटिएको १० जनाको गाडिमोबाइल टोलीले भारतबाट नेपालतर्फ भन्सार छलि ल्याइएका किराना […]

पुरा पढ़नुश