विश्व प्रसिद्ध गढीमाई मेलामा दर्शनार्थीको भिड , आज देखि पशु बलि दिइने

बारा, २३ मंसिर । बारा जिल्लाको महागढीनाई नगरपालिका १ बरियारपुर स्थित लागेको विश्व प्रसिद्ध गढीमाई मेलामा दर्शनार्थीहरुको भिड अहिले निकै बढेको छ ।   गत मंसिर  १ गते देखि सुरु भएको गढीमाई मेलामा मंसिर २२ गते शनिवार अहिले सम्मकै उच्च भिडभाड भएको देखिएको छ । शनिवार बिहानै देखि गढीमाई माताको दर्शन गर्न दर्शनार्थीहरुको घुइँचो लागेको […]

पुरा पढ़नुश

झापामा ८३ वर्षीया बृद्धाको हत्या, दुई पक्राउ

काठमाडौं ,२३ मंसिर । झापामा ८३ वर्षीया बृद्धाको हत्या भएको छ। शनिबार अपरान्ह हत्या गरेको अवस्थामा झापा गाउँपालिका वडा नम्बर ६ पुष्पाञ्जली टोलकी फूलमाया मुर्मुको हत्या भएको हो। हत्या आरोपमा प्रहरीले झापा गाउँपालिका-७ का २८ वर्षीय अजय यादव र शिवसताक्षी नगरपालिका-७ २४ वर्षीय अशोक यादवलाई पक्राउ गरेको छ। हत्या गरेको अवस्थामा मुर्मुको शव फेला परेपछि […]

पुरा पढ़नुश

बिद्रोहीले राजधानी सहर कब्जा गरे पछि सिरियाका राष्ट्रपति बेपत्ता

दमास्कस, २३ मंसीर । सिरियाली विद्रोहीहरूले दमास्कस कब्जा गर्दै राष्ट्रपति बसर अल असद भागेको बताएका छन् । दमास्कसका विद्रोही सेनाले लामो समयदेखि शासनमा रहेका बसर अल असदको राजधानी सहरलाई मुक्त घोषणा गरेपछि सरकारी सेना फिर्ता भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।   बिद्रोहीहरूले आधिकारिक रूपमा सत्ता हस्तान्तरण नभएसम्म सार्वजनिक संस्थानहरू पूर्व प्रधानमन्त्रीको निगरानीमा रहनेसमेत बताएका […]

पुरा पढ़नुश

प्रधानमन्त्रीबाट दमक व्यापारिक कम्प्लेक्सको उद्घाटन

झापा, २३ मंसिर  । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक टावरकाे उदघाटन गरेका छन् ।   दमक नगरपालिका-३, दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको आज उद्घाटन गरेका हुन ।   मुख्य बजार क्षेत्रबाट चार किमी दुरीमा पर्ने सो १८ तले कम्प्लेक्स रु १ अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनेको हो । चार बिघा १६ […]

पुरा पढ़नुश

खानेपानी र सरसफाइमा नयाँ सोचको आवश्यकता: मन्त्री प्रदीप यादव

रसीद आलम , काठमाडौ ,२३ मंसिर । खानेपानी मन्त्री प्रदीप यादवले राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालको छैटौं साधारण सभाको उद्घाटन गरेका छन्। कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्तव्य व्यक्त गर्दै उनले सभा र अधिवेशनले खानेपानी तथा सरसफाइ क्षेत्रमा नयाँ सोच र दृष्टिकोणका साथ अगाडि बढ्न मार्गचित्र तयार गर्ने विश्वास व्यक्त गरे। मन्त्री […]

पुरा पढ़नुश

बारामा ६० किलो चाँदीसहित एकजना पक्राउ

बारा ,२३ मंसिर । जिल्ला प्रहरी कार्यालय बाराले १ करोड २ लाख रुपैयाँ बराबरको ६० किलो चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। २०८१ मंसिर २२ गते बिहान करिब ११:२० बजे इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक (प्र.ब.ना.नि.) टेक बहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले चेकजाँचको क्रममा चाँदी बरामद गरेको हो। प्रहरीका अनुसार जीतपुरसिमरा उपमहानगरपालिका–२१, अमलेखगञ्जमा […]

पुरा पढ़नुश

पर्सामा ४ किलो ४ सय ग्राम चरेससहित एकजना पक्राउ

बिरगंज ,२३ मंसिर । पर्सा जिल्लाको इनर्वा प्रहरी चौकीका प्रहरी वरिष्ठ नायब निरीक्षक योगेन्द्र थापाको नेतृत्वमा खटिएको टोलीले ४ किलो ४ सय ग्राम लागु औषध चरेससहित एकजनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार मंसिर २२ गते दिउँसो २ बजे वीरगञ्ज महानगरपालिका–१६ शङ्कराचार्य गेट अगाडि चेकजाँचको क्रममा धादिङ जिल्लाको थाक्रे गाउँपालिका–४ निवासी २३ वर्षीय दिपेन्द्र दर्जीलाई नियन्त्रणमा […]

पुरा पढ़नुश

बारा प्रहरीले लागूऔषध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गर्यो

बारा ,२२ मंसिर । जिल्ला प्रहरी कार्यालय बारा मातहतको इलाका प्रहरी कार्यालय प्रसौनीले लागूऔषध (ब्राउन सुगर) मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। भारत बिहार राज्य मोतिहारी जिल्ला नकरदेही वडा नम्बर २ श्रीरिसिया माल टोलका ५० वर्षीय जाकिर हुसैनलाई प्रहरीले मिति २०८१ मंसिर २२ गते बिहान ९:३० बजे पक्राउ गरेको हो। बारा जिल्ला अदालतको मिति २०८१ […]

पुरा पढ़नुश

कर्णालीले बिराटनगरलाइ ७ रनले हरायाे

काठमाडौं, २२ मंसीर ।  नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लगातार दोस्रो जित हासिल गरेको छ ।   र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न रोमाञ्चक खेलमा कर्णालीले विराटनगरलाई सात रनले हरायो ।   कर्णालीले प्रस्तुत गरेको १३४ रनको सामान्य लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा आठ विकेट गुमाउँदा मात्र १२६ रन बनाउन सक्यो ।   कर्णालीको जितमा नन्दन […]

पुरा पढ़नुश

पर्साको तिलावे पुल भत्किएको छ महिनासम्म बनेन

वीरगंज, २२ मंसीर। बहुदरमाई नगरपालिकाको बहुअरी गाउँ नजिक रहेको गण्डक नहरको तिलावे पुल भत्किएको छ महीना बितिसक्दा पनि पुनर्निर्माणमा कुनै चासो देखिएको छैन । पुल भत्किएपछि आवतजावतमा गम्भीर समस्या उत्पन्न भएको छ । अहिले चिसो मौसममा खोला तरेर हिँड्नुपर्ने बाध्यता रहेको छ भने वर्षायाममा पानीको सतह बढ्दा आवतजावत पूर्ण रूपमा बन्द हुने जोखिम छ । […]

पुरा पढ़नुश