खानेपानी मन्त्री यादवद्वारा वीरगञ्ज शाखा कार्यालयको अनुगमन, सेवा सुधारका लागि निर्देशन
वीरगञ्ज, मंसिर २५ । खानेपानी मन्त्री प्रदीप यादवले आज वीरगञ्जस्थित नेपाल खानेपानी संस्थानको शाखा कार्यालयको निरीक्षण र अनुगमन गरेका छन्। अनुगमनका क्रममा उनले कार्यालयको सेवा प्रवाह, व्यवस्थापन लगायतका विषयमा जानकारी लिँदै सेवा गुणस्तर सुधार गर्न शाखाका कर्मचारीहरूलाई प्रेरित गरेका छन्। मन्त्री यादवले देखा परेका समस्याहरू समाधान गर्न तत्काल आवश्यक कदम चाल्न निर्देशन दिएका छन्। […]
पुरा पढ़नुश