सशस्त्र प्रहरी बलद्वारा २४औँ प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
पर्सा, माघ ७ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साको आयोजनामा २४औँ सशस्त्र प्रहरी दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका–१४ पिपरा स्थित गणको प्राङ्गणमा नेपाल रेडक्रस सोसाइटी पर्साको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह प्रमुख अतिथि रहेका थिए। उक्त कार्यक्रममा नं. १३ […]
पुरा पढ़नुश