स्रोत नखुलेको पन्ध्र लाख सत्तरी हजार नगदसहित युवक पक्राउ
कपिलवस्तु,६ माघ । कपिलवस्तु प्रहरीले स्रोत नखुलेको नगद पन्ध्र लाख सत्तरी हजार रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरी टोलीले माघ ३ गते कपिलवस्तुको मायादेवी गाउँपालिका-६, डुमरा चोकमा चेकजाँच गर्ने क्रममा मायादेवी गाउँपालिका-७, बसन्तपुरका ३० वर्षीय निरज कुमार मिश्रलाई पक्राउ गरेको हो। मिश्र रातो रंगको महिलाको साइकलमा कालो झोला बोकी […]
पुरा पढ़नुश