बेल्जियम बन्यो यौनकर्मीलाई अधिकार दिने पहिलो देश
ब्रसेल्स, १८ मंसीर । विश्वमै पहिलो पटक बेल्जियममा यौनकर्मीलाई प्रसूति बिदा, पेन्सन, स्वास्थ्य बीमा र बिरामी बिदालगायतका धेरै अधिकार दिने घोषणा गरिएको छ । बीबीसीका अनुसार यस कानून अन्तर्गत यौनकर्मीहरूलाई अन्य कर्मचारीहरू जस्तै रोजगारी र सुरक्षा दिने प्रयास गरिएको छ। यो ऐन डिसेम्बर १ देखि लागू भइसकेको छ । सन् २०२२ मा बेल्जियममा […]
पुरा पढ़नुश