अपहरण तथा फिरौती प्रकरणमा बिरगंज ईनर्वाबाट दुई अभियुक्त पक्राउ।
पर्सा,१० मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साले अपहरण तथा शरीर बन्धक प्रकरणमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। रौतहट कटहरिया नगरपालिका–६ निवासी ४१ वर्षीय शेख सा महमदलाई अपहरण गरी फिरौती रकम माग गरेको आरोपमा पर्सा वीरगञ्ज महानगरपालिका–१६ ईनर्वागाउँबाट दुई अभियुक्तलाई पक्राउ गरिएको हो। पक्राउ परेकाहरूमा वीरगञ्ज महानगरपालिका–१६ ईनर्वागाउँका ३० वर्षीय सन्तोष दास तत्मा र नगवाका […]
पुरा पढ़नुश