अब वनको काम पनि एकद्वार प्रणालीबाट।

समाचार
रसीद आलम।
काठमाडौं, २१ मंसिर
अब आयात-निर्यातका लागि वन तथा भू-संरक्षण विभागको काम नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत हुने भएको छ । लाइसेन्स, प्रमाणपत्र र अन्य कागजातपत्रहरू स्वीकार गर्ने काम एकद्वार प्रणालीबाट हुने उल्लेख छ ।
वन तथा भू-संरक्षण विभाग र भन्सार विभागबीच समझदारी भइसकेको छ । पुस १७ गतेदेखि एकद्वार प्रणालीको पोर्टलबाट आवेदन दिन मिल्ने विभागले जानकारी दिएको छ ।
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *