पुर्वराजाद्धारा बिमान दुर्घटना प्रति शोक ब्यक्त

समाचार

काठमाडौं, १ माघ
पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार यती एयरलाइन्सको विमान दुर्घटनाबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

पुर्व राजाका शाहका सम्वाद सचिवालयका फणिराज पाठकले जारी गरेको बिज्ञप्ति अनुसार शाहले विमान दुर्घटनामा परी जीवन गुमाउनेहरूका परिवारप्रति समवेदनासमेत व्यक्त गरिेएको छ ।

यति एअरलाइन्सको बिमान पोखराको सेती खोचमा आज बिहान दुर्घटना भएको थियो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *