ब्रेकिङ्ग न्युज “फेवाताल डुंगा दुर्घटनामा गम्भीर घाइते भएकी वृद्धाको मृत्यु”

समाचार

 

कास्की, २० फागुन

फेवातालमा डुंगा दुर्घटना हुँदा गम्भीर घाइते भएकी याममाया गिरीको उपचारका क्रममा मृत्यु भएको छ । शनिबार दिउँसो एक्कासि हावाहुरी चल्दा गिरीसहित ६ जना सवार तालमा पल्टिएको थियो ।

अचेत अवस्थामा उद्धार गरिएकी गिरीको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *