सत्ता साझेदारको बैठक ४ बजे

राजनीति समाचार

काठमाडौं, २१ फागुन । नेकपा माओवादी केन्द्र नेतृत्वको सत्ता साझेदार दलका बैठक आज बस्ने भएको छ ।

 

प्रधानमन्त्री निवास वालुवाटारमा अपरान्ह ४ बजे सो बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

फागुन २५ गते हुन गईरहेको राष्ट्रपति निर्वाचन र मन्त्रीमण्डल विस्तार लगायतका बिषयमा छलफल हुने बुझिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *