एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा

समाचार

काठमाडौं, १३ चैत । नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा चारजना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को नाम बढुवाका लागि सिफारिस गरिएको छ ।

गृहमन्त्रालयको बढुवा समितिको सचिवालयले सोमबार रिक्त चार एआईजी पदका लागि चारजना डीआईजीको नाम सिफारिस गरेको हो ।

 

जसमा पहिलो नम्बरमा सन्दीप भण्डारीको नाम समावेश छ भने त्यसपछि क्रमशः सुदीप गिरी, मीरा चौधरी र टेकप्रसाद तामाङको नाम समावेश गरिएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *