आज एकै दिन ६९ जना कोरोना संक्रमित थपिए

समाचार

काठमाडौं, १३ चैत

नेपालमा कोरोना भाइरसको बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार आज एक हजार दुई सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा संक्रमण देखिएको हो ।

यसअघि चैत १२ गते १६ जना र चैत ९ गते १७ जनामा देखिएको संक्रमण देखिएको छ ।

भारतमा संक्रमण बढिरहेको अवस्थामा खुला सिमानाकाका कारण नेपालमा पनि संक्रमण बढेको हो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *