अभिनेत्री करिष्मा मानन्धरले पुस्तकालय खोल्ने

मनोरंजन समाचार

काठमाडौं, ५ साउन । अभिनेत्री करिष्मा मानन्धरले पुस्तकाल खोल्ने भएकी छिन् ।

 

ललितपुर, गोदाबरीमा उनले पुस्तकालय खोल्ने जनाएकी हुन ।

 

त्यसका लागि आफुसँग भएका पुस्तक दान गर्ने जनाउँदै अभिनेत्री मानन्धरले थप पुस्तक सहयोगको अपेक्षा पनि गरेकी छिन् ।

‘सानो सोच,
एउटा सानो सोच आएको छ,

स्यानो पुस्तकालय बनाउने,
गोदावरी बाट सुरु गरौं कि,
केही किताब छन् घरमा जुन बिनोदजी र मैले पढ्ने क्रममा बटुलेका थियौं ,
हजुरहरुसंग केही राम्रा किताबहरु छ्न भने उपहार स्वरुप दिनुहोस्’ भन्दै उनले फेसबुकमार्फत पुस्तक सहयोग गर्न अपिल पनि गरेकी छिन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *