नेपाल टेलिकमको टावरमा प्रेसर कुकर बम विस्फोट

समाचार

सिन्धुली, २ चैत । सिन्धुलीको सुनकोसी गाउँपालिका–१, दुम्जा स्थित नेपाल टेलिकमको टावरमा प्रेसर कुकर बम विस्फोट भएको छ ।

शुक्रबार बिहान भएको विस्फोटबाट टावरमा सामान्य क्षति भएको छ । घटनास्थलमा पिपुल लिब्रेसन आर्मी लेखेको पर्चा भेटिए पनि  विस्फोट कसले गराएको भन्ने पुष्टि भइनसकेको प्रहरीको भनाइ छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *