मंगलबार सार्बजनिक बिदा

समाचार

काठमाडौँ ,१० बैशाख ।  सरकार मंगलबार सार्बजनिक बिदा दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंलगबार नेपाल आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिएको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *