कोशी प्रदेशसभा अधिवेशन अन्त्य

समाचार

विराटनगर,५ असोज  । कोशी प्रदेश सभाको चालु पाँचौँ अधिवेशन अन्त्य भएको छ ।

कोशी प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेश सभाको चालु अधिवेशन  शुक्रबार राति १२ बजेदेखि अन्त्य गरेका हुन्  ।

शुक्रबार प्रदेश सभाको बैठकमा सभामुख अम्बरबहादुर बिष्टले प्रदेश प्रमुखको कार्यालयबाट प्रदेश सभाको अधिवेशन अन्त्य भएको सूचना पढेर सुनाएका थिए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *