रिक्त नेपाल प्रहरीको एसएसपीमा बस्नेत बढुवा सिफारिस

समाचार

काठमाडौं, ७ माघ । नेपाल प्रहरीमा रिक्त रहेको एसएसपी पदमा बढुवाका लागि रमेशकुमार बस्नेत सिफारिस भएका छन्।

आइतबार बसेको बढुवा समितिको बैठकले उनलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो।

प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार मोहन पोखरेलले अवकाश पाएपछि एउटा एसएसपीको दरबन्दी रिक्त रहेको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *