गरुडा प्रहरीद्धारा २०० लिटर मदिरा नष्ट

बिदेश राजनीति समाचार

रौतहट ११ पुस।  रौतहटको मध्यभाग गरुडा स्थित ईलाका प्रहरी कार्यालय का प्रहरीले २०० लिटर अबैध मदिरा नष्ट गरेको छ।

 

प्रहरी कार्यालयको छेउमा पोखिएर  उक्त मदिरा नष्ट गरिएको डिएसपी राजन कार्कीले बताएका छन्। गरुडा बाट खटिगएको प्रहरी गस्ती टोलीले चेकजाँचको क्रममा बिभिन्न सवारी साधन बाट उक्त मदिरा बरामद गरेको थियो।

 

डिएसपी कार्की गरुडामा प्रमुखको जिम्मेवारी लिएदेखि अबैध मदिरा उत्पादन तथा बिक्रि बितरणमा कडाई गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *