पर्सामा गाँजा सहित एक व्यक्ति पक्राउ
पर्सा, ६ कार्तिक। पर्सा जिल्लामा सशस्त्र प्रहरीले लागुऔषध गाँजा सहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। कार्तिक ६ गते बिहान करिब ८:५० बजेको समयमा प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको सशस्त्र प्रहरी टोलीले उक्त व्यक्तिलाई पक्राउ गरेको हो। (Advrts) सशस्त्र प्रहरी नायब उपरीक्षक(डिएसपी) सुरज कुमार कार्कीको कमाण्डमा खटिएको पाँच जनाको मोबाइल टोलीले वीरगंज महानगरपालिका–१७ अलौ पोस्ट […]
पुरा पढ़नुश