मधेस प्रदेशमा तस्करी नियन्त्रण अभियान तीव्र: डिआईजी ढकालको नेतृत्वमा डिएसपी भट्टद्वारा लाखौंको अवैध सामान बरामद

रसीद आलम बारा, ८ असार । सशस्त्र प्रहरी बल मधेस प्रदेशका प्रमुख डिआईजी कृष्ण ढकालको तस्करी नियन्त्रण अभियानले मधेसका विभिन्न जिल्लाहरूमा उल्लेखनीय सफलता हासिल गरिरहेको छ । विशेष गरी बारा र पर्सा तस्करीको हबका रूपमा चिनिएकाले डिआईजी ढकालको निर्देशनमा स्थानीय सशस्त्र सुरक्षाकर्मीहरू तस्करीको नेटवर्क ध्वस्त पार्न सक्रिय रहेका छन् । यसै क्रममा सशस्त्र प्रहरी बल बाराका सुरक्षा […]

पुरा पढ़नुश

सडक तथा सवारी लक्षित मनसुनजन्य विपद् न्यूनिकरण अभियान-२०८२ शुभारम्भ

काठमाडौं, असार ८ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको आयोजनामा आज “सडक तथा सवारी लक्षित मनसुनजन्य विपद् न्यूनिकरण अभियान-२०८२” शुभारम्भ भएको छ । काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा आयोजित समारोहमा प्रमुख अतिथि काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर स्वाँर, नेपाल यातायात स्वतन्त्र मजदुर […]

पुरा पढ़नुश

युवाहरूलाई बन्धक बनाई कुटपिट गर्ने गिरोहबाट ३५ नेपालीको उद्धार

काठमाडौ ,८ असार । नेपाली राजदूतावास, नयाँ दिल्लीले आकर्षक जागिरको प्रलोभनमा भारतको उत्तराखण्ड राज्यको काशिपुरमा बन्धक बनाइएका ३५ जना नेपाली युवाको सफलतापूर्वक उद्धार गरेको छ । परराष्ट्र मन्त्रालयको निर्देशन बमोजिम नेपाली राजदूतावास, उत्तराखण्ड प्रहरी तथा सामाजिक संस्था Kin India को सहकार्यमा असार ५ गते ती युवाहरूलाई सकुशल उद्धार गरिएको हो । विभिन्न जिल्लाका नेपाली युवाहरूलाई राम्रो रोजगारीको […]

पुरा पढ़नुश

तरबुजाको दानावाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

काठमाडौं, ७ असार । गर्मीमा तरबूजा खान सबैलाई मन पर्छ । जुसले भरिएको यो फलले शरीरलाई चिसो मात्र नभई पानीको कमी पनि मेटाउँछ । तर अक्सर हामी यो ठूलो गल्ती गर्छौं कि तरबूजा खाँदा यसको कालो दाना बेकार मानेर फालिदिन्छौं ।   जबकी अध्ययनहरूका अनुसार यी साना बीउहरूमा ठूला फाइदा लुकेका छन् । यी स्वास्थ्यका […]

पुरा पढ़नुश

भारतबाट भन्सार छली ल्याइएका कपडा वीरगञ्जमा बरामद

पर्सा, ७ असार — सशस्त्र प्रहरी बल पर्साले विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं. ८, रेल वे रोडस्थित एक घरमा छापा मारी रु. १,३१,३८० मूल्य बराबरका तयारी कपडा बरामद गरेको छ। मिति २०८२ असार ६ गते सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जको टोली तथा वीरगञ्ज भन्सार कार्यालयका […]

पुरा पढ़नुश

द्वन्द्वग्रस्त क्षेत्रमा स्थिति थप जटिल भए उद्धारका लागि सरकार तयार छः श्रममन्त्री

काठमाडौं,६असार  । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नेपाली श्रमिकको सुरक्षा, सम्मान र अधिकार सुनिश्चित गर्न सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका छन । शुक्रबार काठमाडौंमा आयोजित श्रम प्रवासन, लैङ्गिक समानता र जलवायु परिवर्तनको सन्दर्भमा व्यापार तथा मानवअधिकारसम्बन्धी बहुपक्षीय सरोकारवाला नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले विदेशमा रहेका श्रमिकहरूको पक्षमा सरकारको सक्रियता र […]

पुरा पढ़नुश

सिंहदरवारमा प्रमुख तीन दलका शिर्ष नेताको बैठक जारी

काठमाडौं, ६ असार । प्रमुख तीन दलका शिर्ष नेताहरूको बैठक सुरू भएको छ ।   प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरवारमा उक्त बैठक सुरू भएको हो । बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्रीका संक्रमणकालिन न्याय सल्लाहकार अग्नीप्रसाद खरेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृह मन्त्री रमेश लेखक तथा नेकपा माओवादी केन्द्रका […]

पुरा पढ़नुश

विद्युत् आपूर्तिको समस्या समाधान गर्न जनमत पार्टीद्वारा नेपाल विद्युत् प्राधिकरण वीरगञ्जलाई ध्यानाकर्षणपत्र बुझाइयो

वीरगञ्ज, ६ असार — पर्सा जिल्लामा पछिल्ला दिनहरूमा बढ्दो तापक्रमका बीच लोडसेडिङ, पावर कट र भोल्टेजसम्बन्धी समस्याले जनजीवन प्रभावित बनेको भन्दै जनमत पार्टी पर्साले नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रलाई ध्यानाकर्षणपत्र बुझाएको छ । शुक्रवार बुझाइएको ध्यानाकर्षणपत्रमा जनमत पार्टी पर्साले जिल्लाभरि भइरहेका अनियमित विद्युत् कटौतीका कारण सर्वसाधारणको दैनिकी अस्तव्यस्त बनेको, उद्योगधन्दा प्रभावित भएको र विशेष […]

पुरा पढ़नुश

बाल विवाह गराएको आरोपमा शिबर्वाकी महिला पक्राउ, अदालतबाट ५ दिनको म्याद थप

पर्सा, ६ असार — पर्सा जिल्ला प्रहरी कार्यालयले बाल विवाहसम्बन्धी गम्भीर कसूरमा शिबर्वाकी एक महिलालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । मिति २०८२ साल असार १ गते बिहान करीब ८:०० बजे शिबर्वा निवासी एक महिलाले आफ्नो नाबालिग छोरीलाई ४ लाख ८० हजार रुपैयाँ नगद लिई विभिन्न प्रलोभनका साथ उमेर नपुगी र तीन गुणा बढी […]

पुरा पढ़नुश

मानव बेचबिखन आरोपमा चितवनका खड्का पक्राउ, अनुसन्धानका लागि ५ दिन म्याद थप

पर्सा, ६ असार । मानव बेचबिखन र ओसारपसार कार्यमा संलग्न रहेको आरोपमा चितवनका एकजना व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारीअनुसार चितवन माडी नगरपालिका–८ खर्कटा बस्ने ४१ वर्षीय दीपक खड्कालाई मानव बेचबिखन र ओसारपसार अभियोगमा पक्राउ गरिएको हो । पर्सा प्रहरीका प्रवक्ता डिएसपी किशोर लम्सालका अनुसार २०८२ असार ४ गते बिहान […]

पुरा पढ़नुश