नेपाली नाबालिकालाई दिल्ली लैजाँदै गरेका युवक रक्सौलबाट पक्राउ, मानव तस्करीको घटना सार्वजनिक

बिरगंज, ६ असार । काठमाडौंकी १३ वर्षीय एक नेपाली नाबालिकालाई ललाई–फकाई भारतको राजधानी दिल्ली लैजाँदै गरेका शेख रिजवान आलम नामक युवकलाई भारतीय सुरक्षाकर्मीहरूले रक्सौल सीमा क्षेत्रबाट पक्राउ गरेका छन् । भारत बिहार राज्यको पूर्वी चम्पारण निवासी शेख रिजवान आलमले ‘स्टार मेकर’ एपमार्फत नाबालिकासँग मित्रता गरी विवाह गर्ने र राम्रो जागिर लगाइदिने प्रलोभन देखाई दिल्ली लैजाँदै […]

पुरा पढ़नुश

विराटनगरमा मिटरब्याज आतंक : ‘मन्टु’विरूद्ध एक दर्जन पीडितले गुहारे प्रशासन

विराटनगर,६ असार ।  सर्वसाधारणलाई मिटरब्याजको नाममा ठगी गर्दै करोडौं असुल गरेको आरोपमा १६ महिना जेल बसेर सफाइ पाएका विराटनगरका ‘मन्टु’ नामले परिचित सञ्जयप्रसाद रौनियारविरुद्ध पुनः कारबाहीको माग गर्दै एक दर्जन पीडितले मोरङ जिल्ला प्रशासन कार्यालयमा सामूहिक उजुरी दिएका छन्। उनीहरूका अनुसार मन्टु जेलबाट छुटेपछि पनि पुरानै शैलीमा त्रास फैलाउन थालेपछि १२ जना सर्वसाधरणले जिल्ला प्रशासन […]

पुरा पढ़नुश

दैलेखमा ग्याँस भेटिए पछि प्रधानमन्त्रीद्दारा खुसी ब्यक्त

काठमाडौं, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा पेट्रोलियम पदार्थको स्रोत फेला परेको खबरले आफूलाई खुसी बनाएको बताएका छन् ।   ओलीले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ओलीले यस अघि आफूले प्रधानमन्त्री हुँदादेखि दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण सुरु गराएका दिनहरू सम्झिएको उल्लेख गरेका हुन ।   ‘दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका […]

पुरा पढ़नुश

खानेपानी मन्त्री यादवद्वारा डावरटोल–नैनपुरटोल खानेपानी आयोजना उद्घाटन, हजारौं नागरिक लाभान्वित हुने आशा

सिरहा, असार ५ । खानेपानी मन्त्री प्रदीप यादवले आज सिरहाको नैनपुरमा सम्पन्न डावरटोल–नैनपुरटोल खानेपानी आयोजनाको औपचारिक उद्घाटन गरेका छन्। उद्घाटन समारोह बिहीबार धनगढीमाई नगरपालिका वडा नम्बर ११ र १३ मा आयोजित कार्यक्रममार्फत सम्पन्न भएको हो। उक्त आयोजनाबाट हजारौं स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गर्दै मन्त्री यादवले भने, “पानी केवल प्यास मेटाउने स्रोत होइन, यो […]

पुरा पढ़नुश

मोबाईल चार्ज गर्दा करेन्ट लागेर गर्भवति महिलाको मृत्यु

रौतहट ,५ असार। रौतहट स्थित मोबाईल चार्ज गर्ने क्रममा विद्युतिय करेन्ट लागेर एकजना गर्भवती महिलाको मृत्यु भएको छ।   मृत्यु हुनेमा राजपुर नगरपालिका-३ डमार पोखरीया गाउँका शेख सफुलाको श्रीमती बर्ष ३५ की गुलनाज खातुन रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्।   घटना बिवरण अनुसार बुधबार दिउसो साढे ३ बजेको आफ्नै घरमा मोबाइल […]

पुरा पढ़नुश

आज पनि रास्वपाको संसदमा प्रदर्शन जारी

काठमाडौं, ५ असार । राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि संसदमा अबरोध गरिरहेको छ ।   गत जेठ  १३ गते देखी निरन्तर अबरोध गरिरहेको रास्वपाले आज पनि संसद अबरोध गरिरहेको हो । रास्वपाको अबरोधका बिचमा पनि सभामुख देबराज घिमिरेले संसद भने निरन्तर चलाइरहेको छ  ।   रास्वपाका सांसद हरि ढकालले लाखौँ युवा ठगिएको विषयलाई उठाउँदा सरकारले […]

पुरा पढ़नुश

नगवाका सक्रिय युवा नेताहरू जनमत पार्टीमा प्रवेश, मधेस आन्दोलनको गढमा पार्टी थप सशक्त

वीरगञ्ज, असार ५ । वीरगन्ज महानगरपालिका वडा नं. १६ (नगवा) का सक्रिय समाजसेवी तथा नगवा युवा समाजका पूर्व अध्यक्ष किरण चौरसिया र अनिल यादवले आज जनमत पार्टीको विधिवत सदस्यता ग्रहण गरेका छन्। मुख्यमन्त्री तथा जनमत पार्टीका वरिष्ठ नेता श्री सतिश कुमार सिंहले दुवै युवा नेताहरुलाई पार्टीको सदस्यता प्रदान गर्दै स्वागत गरेका हुन्। मुख्यमन्त्री सिंहको कार्यशैली, […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा ठाडा मगर, आईजी अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

रसीद आलम काठमाडौं, असार ४ । सशस्त्र प्रहरी बल नेपालका प्रमुख (महानिरीक्षक) राजु अर्यालले हालै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (AIG) पदमा बढुवा भएका गणेश बहादुर ठाडा मगरलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ। बढुवापछि आयोजित औपचारिक कार्यक्रममार्फत आईजी अर्यालले ठाडा मगरलाई दर्ज्यानी चिन्ह (इन्सिग्निया) लगाइदिएका हुन्। ठाडा मगरलाई गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को निर्णयअनुसार असार ४ गतेबाट […]

पुरा पढ़नुश

बारा जंगलमा बाख्रा चराउन गएका गोठालालाई बाघले खायो

बारा, ४ असार।  बारास्थित जंगलमा मंगलवार बाख्रा चराउन गएका एकजना गोठालालाई बाघले खाएको भेटिएको छ।   मकवानपुर मनहरी गाउँघर भई हाल बारा जितपुरसिमरा उपमहा नगरपालिका २१ अमलेखगंज बस्ने बिर बहादुर थिङको  बाख्रा चराउन गएका स्थानिय चन्द्र बहादुर भुलनको  बाघले खाएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले  बताए ।   बाख्रा चराउने […]

पुरा पढ़नुश

सुनसहित भारतीय महिला एअरपोर्टवाट पक्राउ

  काठमाडौं, ४ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाको टनेल गेटबाट सुनसहित एक जना प्रकाउ परेका छन्। । करिब १ किलो १ सय ५९ ग्राम तौलको सुन जस्तो देखिने अर्धठोस पदार्थ सहित भारतीय नागरिक ५३ वर्षीया मिना सुरजीत सिंह मंगलबार राति पक्राउ परेकी हुन् । एयर अरेवियाको उडानद्वारा शारजाहबाट काठमाडौं आएकी उनलाई उक्त […]

पुरा पढ़नुश