सरकारले विश्व बैंकवाट २० अर्ब बढी सहयता लिने (मन्त्रिपरिषदकाे निर्णयहरू)

काठमाडाैं, ४ असार । सरकारले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणका लागि विश्व बैंकबाट २० अर्ब ७९ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गरेको छ ।   साेमवार बसेकाे मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले साे जानकारी दिएका हुन ।   मन्त्री गुरुङका अनुसार सरकारले दक्षिण कोरिया […]

पुरा पढ़नुश

बिरगंजका विभिन्न वडामा डिप बोरिङ सुरु : खानेपानी मन्त्री प्रदीप यादवको वाचा पुरा हुँदै

रसीद आलम,बिरगंज, ४ असार । गर्मीको मौसमसँगै पर्सा जिल्लाको शहरी क्षेत्र विशेषगरी बिरगंज महानगरपालिका मा पानीको अभावले जनजीवन अस्तव्यस्त बनिरहेको बेला नेपाल सरकारका खानेपानी मन्त्री तथा पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादवको प्रतिवद्धता अनुसार महानगरका विभिन्न वडामा डिप बोरिङको काम तीव्र गतिमा अगाडि बढाइएको छ। विगत केही वर्षदेखि भूमिगत जलस्रोत सुक्दै गएको र […]

पुरा पढ़नुश

पुरानो रिसिवीका कारण कुटपिट गरी हत्या: मुख्य आरोपीसहित ४ जना पक्राउ, अन्यको खोजी जारी

बारा, असार ४ । जिल्ला बारा, कलैया उपमहानगरपालिका वडा नं. १४ बघवन टोल निवासी ५० वर्षीय नन्दु राउत कुर्मीको कुटपिट गरी हत्या गरिएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले मुख्य आरोपीसहित चार जनालाई पक्राउ गरेको छ। मिति २०८२ साल जेठ २९ गते साँझ करिब ६:१५ बजे पुरानो रिसिवीका कारण ४० वर्षीय उमेश जैसवालसहित ६ जनाको समूहले […]

पुरा पढ़नुश

लागु औषध अफिम सहित पर्साबाट चार जना पक्राउ, अनुसन्धान जारी

रसीद आलम पर्सा, असार ४ । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकमा लागुऔषध अफिम जस्तो देखिने पदार्थसहित चार जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। पर्सा प्रहरी कार्यालयका अनुसार उनीहरूलाई नियमित जाँचका क्रममा शंका लागेर पक्राउ गरिएको हो। असार ३ गते दिउँसो अन्दाजी १:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय पर्साको मातहत वडा प्रहरी कार्यालय विर्ता […]

पुरा पढ़नुश

गर्मीमा सुन्तलाका जुस पिउदाँ पाइनेछ अनेक फाइदा

काठमाडौं, ४ असार । गर्मीको मौसम सुरू भएको छ, यस्तो बेला खानपिनमा विशेष ध्यान दिनुपर्छ किनभने यस मौसममा पेटसम्बन्धी समस्या हुने सम्भावना बढि मात्रामा हुन्छ ।   खासमा गर्मी मौसममा तरल खानेकुरालाई बढी महत्व दिनुपर्छ । त्यसैले यो मौसममा आफ्नो दैनिक आहारमा सुन्तलाको जुस अवश्य समावेश गर्नु होस्। तपाईले यसबाट एक होइन्, धेरै फाइदाहरू पाउन सक्नुहुन्छ, […]

पुरा पढ़नुश

बारामा २२ किलो गाँजासहित एक व्यक्ति पक्राउ

बारा, असार ४। जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय सिमराको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा लागू औषध गाँजासहित एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार २०८२ साल असार ३ गते अपराह्न करिब ४:०० बजे बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–८ स्थित ईम्लीप्रति क्षेत्रको एक फिल्डबाट २२ किलो गाँजा बोकेर लैजाँदै गरेका रामपुकार सहनीलाई […]

पुरा पढ़नुश

करिब २ हजार १ सय किलोग्राम गाँजा सहित दुई जना पक्राउ

सुनसरी, ३ असार । इटहरी उपमहानगरपालिका–२० स्थित तरहरा जंगल नजिकैबाट अवैध लागूऔषध गाँजा करिब २ हजार १ सय किलोग्रामसहित २ जना पक्राउ परेका छन् ।   गए राती पक्राउ पर्नेहरूमा धनकुटा सहिदभुमि गाउँपालिका–६ बस्ने ३२ वर्षीय राजेन्द्र राई र ३३ वर्षीय सुनिल राई रहेका छन् ।   इलाका प्रहरी कार्यालय इटहरी सुनसरीबाट खटिएको प्रहरीले धरानबाट […]

पुरा पढ़नुश

सशस्त्र प्रहरीद्वारा १० लाख १८ हजार रुपैयाँ बराबरको मल्टिभिटामिन ट्याब्लेट बरामद, भन्सारमा बुझाइयो

पर्सा, असार ३ – सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलीले ठूलो मात्रामा भारतबाट भन्सार छलि ल्याइएको औषधि नियन्त्रणमा लिएको छ। असार ३ गते सशस्त्र प्रहरी निरीक्षक कपिल राज गिरीको कमाण्डमा खटिएको टोलीले वीरगंज महानगरपालिका–१ छप्कैयाबाट भारततर्फबाट भन्सार छलेर ल्याउँदै गरेको रु. १० लाख १८ हजार मूल्य बराबरको RIVITROL–CM नामक मल्टिभिटामिन […]

पुरा पढ़नुश

अवैध समानसहित लाखौं मूल्यको सामग्री नियन्त्रणमा: गुल्म अलौको सफल अपरेशन

वीरगंज, ३ असार। सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गत पर्सा जिल्लामा खटिएको प्रस्तावित सीमा सुरक्षा गुल्म, अलौले लाखौं मूल्य बराबरको विभिन्न अवैध सामान नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्ण सिंह पुजाराको कमान्डमा खटिएको टोलीले पर्सा जिल्लाको अलौ सिमानाका विभिन्न नाकाबाट भन्सार छली गरी नेपाल भित्र्याइएको किराना सामान, लेज, कुरकुरे लगायतका विभिन्न वस्तुहरू बरामद […]

पुरा पढ़नुश

मकवानपुरमा ठूलो परिणाममा लागुऔषध र हातहतियार बरामद, एक जना पक्राउ

मकवानपुर, असार २।मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका–१ स्थित एक घरबाट ठूलो परिणाममा लागुऔषध र हातहतियार बरामद भएको छ। उक्त घटनामा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्राप्त विशेष सूचनाका आधारमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले २०८२ साल जेठ ३१ गते साँझ ७ बजे राक्सिराङ–१ स्थित राजु […]

पुरा पढ़नुश