वीरगञ्जमा भन्सार छली गरिएका झण्डै २३ लाख रुपैयाँ बराबरका तयारी कपडा बरामद, गोदाममा लुकाई राखिएको अवस्थामा सशस्त्र प्रहरीको छापा

वीरगञ्ज, २ असार । सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका–६ रेशमकोठी स्थित २ नम्बर रोडमा रहेको एक गोदाममा छापा मार्दै करिब रु. २२,७१,९५० बराबरको तयारी कपडा बरामद गरेको छ। उक्त अपरेशन सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको टोली […]

पुरा पढ़नुश

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन, गत वर्षको भन्दा ८८ अर्ब बढी

काठमाडौं, असार २ । चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। अर्थ मन्त्रालयका अनुसार २०८२ साल असार ३१ गतेसम्म संकलित राजस्व गत वर्षको सोही अवधिको भन्दा ८८ अर्ब रुपैयाँ बढी हो । गत वर्ष यसै अवधिमा ९ खर्ब ३९ अर्ब रुपैयाँ संकलन भएको थियो ।   अहिले संकलित […]

पुरा पढ़नुश

सालघारीको सर्पट फडानी र चोरी रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, २ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सालघारीको सर्पट फडानी र चोरी निकासी रोक्न वन तथा वातावरण मन्त्रालयलाई कडा निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहबारमा आज भएको वन मन्त्रालयको ब्रिफिङका क्रममा प्रधानमन्त्री ओलीले अहिले पनि केही जिल्लाहरुमा वन फडानी र चोरी भइरहेको जानकारीमा आएकाले कडाइका साथ नियन्त्रण गर्न निर्देशन दिएका हुन्। […]

पुरा पढ़नुश

बिरगञ्जमा पनि दर्ता भयो रबि लामिछाने बिरूद्द मुद्दा

पर्सा, २ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बिरूद्दमा पर्सामा पनि मुद्दा दर्ता भएको छ।   सहकारी ठगी प्रकरणमा सभापति लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो । बीररगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । प्रहरीका अनुसार […]

पुरा पढ़नुश

सम्झना राईले गरिन करिब ३ सय सर्पकाे उद्दार, बनाइन फरक पहिचान

मोरङ, २ असार । सर्प देख्नासाथ डराउने वा भाग्नेहरुको कमी छैन तर केही अपवाद पनि छन्।   सम्झना राई यस्तै एक साहसी युवती हुन्, जसले सर्पलाई मित्र मान्दै उद्धार गर्ने जिम्मेवारी उठाएकी छिन्। संखुवासभाको खादबारीमा जन्मेकी सम्झना अहिले उर्लाबारी नगरपालिका–१मा बसोबास गर्दै एक सक्रिय सर्प उद्धारकर्ताको रूपमा चिनिन्छिन्। उनले २ वर्ष देखि सर्प उद्धार गर्न […]

पुरा पढ़नुश

आँप खाँदा आउँन सक्छ पिम्पल, जोगिने यी ५ उपाय जान्नुहोस्

काठमाडौं, २ असार । यो गर्मीमा आँपको स्वाद सबैलाई मन पर्छ । यसै कारणले यसलाई फलको राजा पनि भनिन्छ । तर, आँप खाएपछि अनुहारमा स–साना दाना अर्थात पिम्पल निस्कने धेरैको गुनासो छ । यस्तो अवस्थामा उनीहरुले मनपर्ने फलफूल खान चाहेर पनि खान पाउँदैनन् ।   यदि तपाईं पनि यी मध्ये एक हुनुहुन्छ अर्थात् आँप खाए […]

पुरा पढ़नुश

इरान हमला पछि नेतान्याहुको छोराको बिबाह रोकियो

तेल अभिव, २ असार । गाजामा हमास बिरूद्दको हमला पछि इजरायलले इरानविरुद्ध पनि युद्दको मोर्चा खोलेको छ । पछिल्ला तीन दिनदेखि इजरायलले इरानमाथि द्रुत ड्रोन हमला गरेको थियो भने इरानको मिसाइल हमला पनि सामना गर्नु परेको थियो । जुन हमलामा परी १० जना इजरायलीको मृत्यु भइसकेको छ ।   यसैबिच, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानसँगको […]

पुरा पढ़नुश

एउटा माछाले २० मिनेटसम्म पीडा सहन सक्छन्ः अध्ययन

काठमाडौं, २ असार । भर्खरै गरिएको एक वैज्ञानिक अध्ययनले मानव उपभोगको लागि मारिने रेन्वो ट्राउटजस्ता माछाहरू २ देखि २० मिनेटसम्म कडा पीडा सहन सक्ने खुलासा गरेको छ। यो चकित पार्ने निष्कर्ष ‘साइन्टिफिक रिपोर्ट्स’ पत्रिकामा छापिएको छ । जसमा माछा मार्ने सामान्य तरिका हावाको प्रभावलाई विस्तृत रूपमा जाँच गरिएको थियो र यस विधिमार्फत माछालाई पानीबाट बाहिर […]

पुरा पढ़नुश

भारतबाट अबैध रूपमा ल्याइएको २४०० गोटा ब्रोईलर कुखुराका चल्ला सशस्त्र प्रहरीद्वारा नष्ट, संलग्न व्यक्ति र सवारीसहित भन्सारमा बुझाइयो

रसीद आलम। पर्सा, असार १ । सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण मुख्यालय पर्साबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएका प्रतिबन्धित ब्रोईलर कुखुराका २४०० गोटा चल्ला नियन्त्रणमा लिई नष्ट गरेको छ। धोबिनी गाउँपालिका–१, घोडदौडस्थित सीमाक्षेत्र हुँदै ल्याइँदै गरेको ती चल्लाहरू एक भारतीय नम्बर प्लेटको मोटरसाइकलमा लोड गरी नेपालतर्फ ल्याइँदै गर्दा पक्राउ गरिएको हो। […]

पुरा पढ़नुश

जितपुरबाट लागुऔषधसहित बसमा वेवारिसे झोला फेला, सशस्त्र प्रहरीले १५०० लागु औषध इन्जेक्सन बरामद

बारा, असार १ । सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा वेश जितपुरद्वारा लागुऔषधसहित ठूलो परिमाणमा इन्जेक्सन बरामद गरिएको छ। असार १ गते अन्दाजी २:३५ बजे बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–०७ लल्कापुलस्थित सशस्त्र प्रहरी सुरक्षा वेश जितपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक प्रकाश चन्द्र भट्टको कमाण्डमा खटिएको ७ जनाको गस्ती टोलीले चेकजाँचको क्रममा वीरगञ्जबाट हेटौंडातर्फ जाँदै गरेको यात्रुबाहक बसमा […]

पुरा पढ़नुश