रौतहटमा चट्याङ लागेर एक वृद्धको मृत्यु
रौतहट, असार १ । रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार ६५ वर्षीय सियाराम वनिया बिहान करिब ८:१५ बजे घरअगाडि बाँधिएको बाख्रा खोल्ने क्रममा अचानक चट्याङ लाग्दा गम्भीर घाइते भएका थिए। गंभीर अवस्थाका वनीयालाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो। तर, उपचारकै क्रममा बिहान करिब […]
पुरा पढ़नुश