सशस्त्र प्रहरीद्वारा रु. १८ लाख नगदसहित दुई व्यक्ति र मोटरसाइकल नियन्त्रणमा
पर्सा, जेठ ३० । विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा चोरी पैठारी गरी ल्याइएको कुल नेपाली रुपैयाँ रु. १८ लाखसहित दुई व्यक्तिलाई नियन्त्रणमा लिएको छ। डिएसपी लोकेन्द्र सुब्बाको कमान्डमा खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार चेकजाँच प्वाइन्ट नजिकै भारतबाट नेपालतर्फ आउँदै गरेको BR05AT0475 नम्बरको […]
पुरा पढ़नुश