अदालत र प्रहरीले प्रेस काउन्सिललाई नजरअन्दाज गर्न पाउँदैनः प्रेस चौतारी

काठमाडौं, २८ जेठ । नेकपा एमाले निकट प्रेस चौतारी नेपालखबर डटकम र बिजमाण्डु डटकममा प्रकाशित समाचार हटाउन दिएको आदेशलाई पुनरावलोकन माग गरेको छ।   आज एक विज्ञप्ति जारी गर्दै चौतारीले प्रकाशित समाचार हटाउन काठमाडौं जिल्ला अदालतले जारी गरेको आदेशसहित समाचारकै विषयमा पत्रकार दिलभूषण पाठकमाथि पक्राउ पुर्जी जारी हुनुलाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।   ‘नेपालको […]

पुरा पढ़नुश

लालदेव यादव जनता समाजवादी पार्टीमा यथावत : अफवाहको खण्डन गर्दै सामाजिक सञ्जालमा स्पष्टिकरण

बिरगंज, २८ जेठ । पर्सा जिल्ला जनता समाजवादी पार्टीका जिल्ला सदस्य तथा क्षेत्र नं १, बिरगंज महानगरपालिका–१६ निवासी लालदेव यादवले आफू जनता समाजवादी पार्टी (जसपा)मै यथावत रहेको स्पष्ट पारेका छन्। केही दिनदेखि सामाजिक सञ्जालमा ‘जसपा पर्सा जिल्ला सदस्य तथा क्षेत्र नं १, वार्ड नं १६ का लालदेव यादवले जसपा पार्टी परित्याग गरेको’ भन्दै भाइरल समाचारहरू […]

पुरा पढ़नुश

वीरगंज महानगरपालिकामा दुई दिन गर्मी विदा, विद्यालय प्रशासन खुला राख्न निर्देशन

वीरगंज,  जेठ २८ ।वीरगंज महानगरपालिकाले पछिल्लो समय बढ्दो गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने नकारात्मक प्रभावलाई ध्यानमा राख्दै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा दुई दिनको गर्मी विदा दिने निर्णय गरेको छ। यसबारे महानगरपालिकाले आज सूचना प्रकाशित गर्दै सबै विद्यालय, विद्यार्थी तथा अभिभावकहरूलाई जानकारी गराएको छ। महानगरपालिकाका अनुसार २०८२ जेठ २९ र ३० गते दुई दिनका लागि […]

पुरा पढ़नुश

ट्राफिक जनचेतनामूलक सप्ताह समापन: वीरगञ्जमा सडक सुरक्षा र अनुशासन प्रवर्द्धनमा महत्वपूर्ण योगदान

वीरगञ्ज, २८ जेठ । सडक अनुशासन पालना तथा सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साद्वारा आयोजित “ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम” २०८२ को समापन आज भव्य समारोहका बीच सम्पन्न भएको छ। सप्ताहव्यापी कार्यक्रमको समापन वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका उप–प्रमुख ईम्तियाज आलम, श्री जंगका प्रमुख निराजन […]

पुरा पढ़नुश

रौतहटमा १५ जना फरार प्रतिवादी पक्राउ

रौतहट २८ जेठ। जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले एकै दिनमा १५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।   अदालतको फैसला कार्यान्वयन अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका विभिन्न मुद्दामा १५ जना फरार प्रतिवादीहरु पक्राउ गरेको हो। पक्राउ पर्नेमा कमलेश चौबे मुद्दा बालविवाह सजाय २ महिना १५ दिन कैद २५ हजार जरिबाना, पवित्र […]

पुरा पढ़नुश

प्रचण्डले एकाबिहानै गरे तातोपानी कुण्डमा स्नान

काठमाडौं, २८ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तातोपानी कुण्डमा स्नान गरेका छन् ।   पार्टीको पोखरा अधिवेसनमा सहभागी हुन हिजो त्यहाँ पुगेका प्रचण्ड साँझ म्याग्दीको अन्नपूर्णा गाँउपालिका–२ भुरूङ तातोपानी पुगेका थिए ।   आज बिहान भने उनले तातोपानी कुण्डमा स्नान गरेको  उनको सचिवालयले जनाएको छ।

पुरा पढ़नुश

अमेरिकाको १२ राज्यमा फैलियो प्रदर्शन, २ को मृत्यु, ११ सय बढी पक्राउ

काठमाडौं, २८ जेठ । अमेरिकाको लस एन्जलसमा ५ दिनदेखि जारी विरोध प्रदर्शनका कारण साँझ ६ बजेपछि कर्फ्यु घोषणा गरिएको छ।   लस एन्जलसका मेयर करेन बासले आपतकाल घोषणा गरेका छन् ।   उही समयमा, लस एन्जलसको डाउनटाउनका केही भागहरूमा मंगलबार बेलुका ८ बजेदेखि बुधबार (स्थानीय समय) बिहान ६ बजेसम्म कर्फ्यू लगाइएको थियो। सोमबारसम्म यो प्रदर्शन […]

पुरा पढ़नुश

नेपाली प्रहरीका कर्मचारी र परिवारजनलाई स्वास्थ्य उपचारमा ५०% छुट सुविधा सम्बन्धी सम्झौता

पर्सा, २८ जेठ । जिल्ला प्रहरी कार्यालय पर्सा र नेशनल मेडिकल कलेज प्रा.लि., पर्साबीच नेपाल प्रहरीमा कार्यरत बहालवाला प्रहरी कर्मचारी, निजका आश्रित परिवारजन तथा सेवा निवृत्त प्रहरी कर्मचारीहरुलाई विभिन्न स्वास्थ्य उपचार सेवामा ५० प्रतिशतसम्म शुल्क छुट सुविधा प्रदान गर्ने सम्बन्धी सम्झौता (MOU) सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय पर्साको तर्फबाट प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र […]

पुरा पढ़नुश

डिआईजी ढकालको तस्करी नियन्त्रण अभियान तीव्र : पर्सामा करिब १४ लाखको समान नियन्त्रण, भन्सारमा बुझाइयो

रसीद आलम,बिरगञ्ज, २७ जेठ । मधेस प्रदेश सशस्त्र प्रहरी बलका प्रमुख डिआईजी कृष्ण ढकालको नेतृत्वमा तस्करी नियन्त्रण अभियान मधेस प्रदेशका विभिन्न जिल्लामा तीव्र गतिमा अघि बढिरहेको छ। उनको कार्यभार सम्हालेको केही दिन नपुग्दै पर्सा जिल्लामा भन्सार छलि गरी चोरी पैठारी हुने विभिन्न समानहरूसहित ठूलो परिणाममा बरामद गरिएको छ। आज मात्र पर्सा सशस्त्र प्रहरी बलका एसपी […]

पुरा पढ़नुश

नेपाल बिधार्थीको `जेनेटिक पावर´ सशक्त छ: प्रधानमन्त्री

जनकपुर, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्वान पुर्खाका सन्तान भएकाले नेपाली विद्यार्थीको ‘जेनेटिक पावर’ सशक्त रहेको बताएका छन्।   राजर्षि जनक विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति ओलीले नेपालका विश्वविद्यालयबाट दीक्षित विद्यार्थीहरुले संसारको जुनसुकै विश्वविद्यालयमा गएर प्रतिस्पर्धा गर्न सक्ने विश्वास व्यक्त गरे।   “नेपाल ज्ञानको भूमि हो । शैव र […]

पुरा पढ़नुश