पर्सामा जलजन्य विपद् उद्धार सम्बन्धी “अभ्यास मनसुन-५” प्रदर्शनी भव्य रूपमा सम्पन्न
रसीद आलम पर्सा, २७ जेठ । जिल्ला विपद् व्यवस्थापन समिति, पर्साको आयोजनामा तथा पर्सा जिल्लास्थित सुरक्षा निकायहरू र विभिन्न सरोकारवाला निकायहरूको समन्वय र सहकार्यमा जलजन्य विपद् उद्धारसम्बन्धी संयुक्त अभ्यास प्रदर्शनी (अभ्यास मनसुन–५) भव्य रूपमा सम्पन्न भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रम मिति २०८२।०२।२४ गतेदेखि २०८२।०२।२७ गतेसम्म चार दिनसम्म सञ्चालन […]
पुरा पढ़नुश