विश्वमा हरेक दुई मिनेटमा एक गर्भवती महिलाको मृत्यु

काठमाडौं, २६ जेठ । विश्वमा हरेक दुई मिनेटमा एक गर्भवती महिलाको मृत्यु हुने गरेको छ ।   यो जानकारी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आफ्नो एक रिपोर्टमा दिएको हो, जसअनुसार सन् २०२३ मा हरेक दुई मिनेटमा एक गर्भवती महिलाले आफ्नो ज्यान गुमाएको बताइएको थियो ।   यो तथ्याङ्क चकित पार्ने छ किनभने २०२३ मा विश्वव्यापी […]

पुरा पढ़नुश

बैदेशिक रोजगारीमा सिन्डिकेट अन्त्य भएको छ: महानिर्देशक

काठमाडौं, २६ जेठ । वैदेशिक रोजगार विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले  वैदेशिक रोजगारीमा सिमित मेनपावरहरुको सिण्डीकेट हल्ला निराधार रहेको बताएका छन ।   आइतवार सन्चारकर्मीहरुसँग कुराकानी गर्दै महानिर्देशक कमल प्रसाद भट्टराईले सरकार निस्पक्ष रुपमा कानुनी रुपमा दर्ता तथा नविकरण भएका मेनपावर कम्पनीहरुलाई श्रम सम्झौता भएका देशहरुमा निर्वाद रुपमा कारोवार खुल्ला गरिएको बताउँदै बजराी हल्ला निराधार […]

पुरा पढ़नुश

भारतमा काेभिड बिरामी बढेकाे बढयै, मृत्यु हुनेको संख्या ५८ नाघ्यो

नयाँ दिल्ली, २६ जेठ । भारतमा कोरोना संक्रमितको संख्या तिब्र गतिमा बढिरहेको छ ।   भारतमा ९ दिनमा मात्रै ५८ जनाको मृत्यु भएको छ भने बितेका २ हप्तमा २३ गुणा बढीले संक्रमित थपिएका छन् ।   पछिल्लो २४ घण्टामा देशमा कोभिडका ३ सय ७८ नयाँ संक्रमित थपिएका छन् भने सक्रिय संक्रमितको कुल संख्या ६ हजार […]

पुरा पढ़नुश

पर्सामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न : एसपी मिश्रले समस्यामा तत्काल कारवाहीको आश्वासन

रसीद आलम पर्सा, जेठ २५ । जिल्ला प्रहरी कार्यालय पर्साले शनिबार बहुदरमाई नगरपालिकाको सभाहलमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको प्रमुख आतिथ्यता तथा बहुदरमाई नगरपालिकाका नगर प्रमुख सिहासन साह तेलीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा विभिन्न तह र तप्काका जनप्रतिनिधि, सुरक्षा निकाय, समाजसेवी, पत्रकार तथा सर्वसाधारण गरी करिब १५० जना सहभागी […]

पुरा पढ़नुश

वीरगञ्जमा कार दुर्घटना : एक जनाको मृत्यु, तीन गम्भीर घाइते

वीरगञ्ज, २५ जेठ । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१४ स्थित पिपरा नजिकै रेनुका पेट्रोल पम्पको छेउमा आइतबार दिउँसो भीषण कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार भारतीय नम्बर प्लेटको कार (बीआर ५५ बी ९१०४) दिउँसो करिब ३:५० बजे अनियन्त्रित भई सडक डिभाइडर पार […]

पुरा पढ़नुश

कम्तीमा १० वर्षदेखि सरकारी, ऐलानी, पर्तिमा बस्नेले लालपुर्जा पाउने

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली र भूूमि समस्या समाधान आयोगका पदाधिकारीबिच हालसम्मको कामको प्रगतिबारे आज छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको छलफलमा आयोगले भूमिहीन दलित, सुुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान, लगत संकलन, प्रमाणीकरण, नाप नक्सांकन, विवाद समाधान तथा जग्गा दर्ता र प्रमाणपूर्जा वितरणसम्मको योजना बनाइ तीनै तहका सकारसँगको सहकार्यमा काम […]

पुरा पढ़नुश

मधेश प्रदेशमा नेपाल प्रहरीमा राजीनामा दिनेको लर्को

  रौतहट, २५ जेठ। मधेश प्रदेशका युवाहरुको लागी कुनै समय ठूलो आकर्षणको केन्द्र रहेको नेपाल प्रहरीको जागिर अहिले बिकर्षणतर्फ उन्मुख  हुन थालेको छ। बिगतमा तीन चारलाख रुपैयाँ खर्चेर भएपनी प्रहरीमा जागिर खाने मधेशका युवाहरु अहिले प्रहरीको जागिरबाट आत्तिएका छन्। मधेश प्रदेशमा नेपाल प्रहरीमा राजीनामा दिनेको अहिले लर्को लागेको छ। बिभिन्न कारण देखाउँदै नेपाल प्रहरीमा तल्लो […]

पुरा पढ़नुश

आमिर खानकी आमाले ९१ बर्षमा गरिन बलिउडमा डेब्यु

मुम्बई, २५ जेठ । आमिर खान तीन वर्षपछि फिल्म ‘सीतारे जमीं पर’ मार्फत ठूलो पर्दामा फर्किदैँ छन् ।   यो फिल्म उनका लागि धेरै हिसाबले विशेष छ । फिल्मको अर्को विशेष कुरा के छ भने आमिरकी आमा जीनत हुसैनले बलिउडमा डेब्यु गर्दैछिन् । यो जानकारी अभिनेता स्वयंले दिएका हुन । आमिरकी आमाको जन्मदिन १३ जुनमा […]

पुरा पढ़नुश

सांसद तथा खानेपानी मन्त्री यादवले मुस्लिम समुदायसँग बकर इद पर्वको शुभकामना आदान–प्रदान गर्दै सामाजिक सद्भाव र एकताको सन्देश दिएका छन्

पर्सा,  जेठ २५। पर्सा क्षेत्र नम्बर १ का सांसद तथा खानेपानी मन्त्री प्रदीप यादवले पर्सामा आयोजित कार्यक्रममा मुस्लिम धर्मावलम्बीहरूसँग दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) को अवसरमा शुभकामना आदान–प्रदान गरेका छन्। मन्त्री यादवले शुभकामना सन्देशका क्रममा भने, “बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक हाम्रो देशमा यस पर्वले आपसी सद्भाव, सामाजिक एकता र राष्ट्रिय एकतालाई अझ बलियो […]

पुरा पढ़नुश

भारतबाट अवैध रूपमा भन्सार छली ल्याइएको १० लाख बढी मूल्यको सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लियो

बारा,२४ जेठ । बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–०७ स्थित जीतपुर बजारमा जेष्ठ २४ गते बिहान १:३० बजे सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हे.क्वा. बाराबाट सशस्त्र प्रहरी नायब उपरीक्षक प्रकाश पौडेलको नेतृत्वमा खटिएको मोबाइल टोलीले भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याउँदै गरेको तीनवटा हिरो होण्डा मोटरसाइकलसहित रेडिमेड लेडीज कपडा र स्टेशनरी सामग्री बरामद […]

पुरा पढ़नुश