सशस्त्र प्रहरीद्वारा ७५०० वटा प्रतिबन्धित ब्रोईलर कुखुराका चल्ला नियन्त्रण, ३ वटा मोटरसाइकल बरामद
पर्सा, जेठ २४ । सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलीले बहुदरमाई नगरपालिका–५ डकैला चोकमा भारतबाट चोरी पैठारी गरी ल्याइएका ७५ कार्टुन (७५०० वटा) प्रतिबन्धित ब्रोईलर कुखुराका चल्ला नियन्त्रणमा लिएको छ। ती चल्ला तीनवटा भारतीय नम्बर प्लेटका मोटरसाइकलमा लोड गरी नेपालतर्फ ल्याइँदै गरेका थिए। बरामद भएका चल्ला आवश्यक प्रक्रिया पूरा गरी […]
पुरा पढ़नुश