घरेलु महिला श्रमिकहरुको कामलाई राज्यले मान्यता दिनुपर्छः श्रममन्त्री भण्डारी

काठमाडौं, २१ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले घरेलु श्रमिक महिलाहरुको पनि पेशागत हकहित र सुरक्षाका लागि ट्रेड युनियन हुनुपर्ने बताएका छन । मंगलवार घरेलु श्रमिक मन्चको नेतृत्वमा आफना समस्याहरु सुनाउन मन्त्रालय पुगेका श्रमिक महिलाहरुको माग प्रति प्रतिबद्धता जनाउँदै मन्त्री भण्डारीले घरेलु श्रमिकको काम पनि एउटा पेशा भएको जिकिर गर्दै यस […]

पुरा पढ़नुश

पर्वतारोहणलाई सुुरक्षित बनाउन सरकार क्रियाशील छः प्रधानमन्त्री

म्याग्दी, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले  हिमाल आरोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील रहेको बताएका छन् । अन्नपूूर्ण हिमाल आरोहणको हीरक महोत्सवका अवसरमा अन्नपूूर्ण गाउँपालिकाले अन्नपूूर्ण गाउँपालिका–४ नारच्याङमा आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओलीले हिमाल आरोहणको जोखिम घटाउन सरकारले काम गरिरहेको बताएका हुन ।   “हिमाल आरोहणको जोखिम घटाउन सरकारले दक्ष जनशक्ति तयार र आरोहणमार्गमा […]

पुरा पढ़नुश

महानगर बल प्रमुख राजु पाण्डे निलम्बित

काठमाडौं, २१ जेठ । काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बनमा परेका छन् । महानगरका कार्यकारी प्रमुख सरोज गुरागाईँले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् । यसअघि प्रशासकीय अधिकृत गुरागाईँले पाण्डेलाई स्पष्टीकरण सोधे पनि चित्तबुझ्दो जवाफ नदिए पछि उनी निलम्बनमा परेको जनाइएको छ  । गत चैत २१ गते कार्यालयमा हाजिर हुने क्रममा हुलहुज्जत […]

पुरा पढ़नुश

अपार्टमेन्टको फ्ल्याट भाडामा लिएर ८१ करोडको जुवा, ललितपुरबाट १७ जना पक्राउ

काठमाडौं ,२१ जेठ ।अपार्टमेन्टको फ्ल्याट भाडामा लिएर अनलाइज जुवा खेलाएको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुर-१० नख्खुको सनराइज अपार्टमेन्टको फ्ल्याट र वडा नम्बर-२६ को घर भाडामा लिएर अनलाइन जुवा खेलाइरहेका १२ नेपाली र पाँच भारतीयलाई सोमबार पक्राउ गरेको हो। पक्राउ परेका पाँच भारतीय नागरिक सबै बिहारका छन् भने […]

पुरा पढ़नुश

१८ बर्ष पछि बेंगलुरुले बन्यो आईपीएल बिजेता

  काठमाडौं, २१ जेठ । १८ बर्ष पछि रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि जितेको छ । मंगलबार राती भएको फाइनलमा पञ्जाब किङ्सलाई जम्मा ६ रनले हराउँदै बेंगलुरुले आईपीएलको उपाधि जितेको हो । बेंगलुरुले दिएको १९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन मात्र बनाउन सफल भयो । अन्तिम […]

पुरा पढ़नुश

आइपीएल बिजेता बैंग्लरूले २० करोड लैजादाँ अरूले कति पाए रकम ?

काठमाडौं, २१ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा नयाँ च्याम्पियन बनेको छ ।   रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ले पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्दै १८ औं सिजनको उपाधि जितेको हो ।   आरसीबीले पहिलो पटक आईपीएलको उपाधि जितेको भएपनि पञ्जाबको ट्रफी जित्ने धेरैको अपेक्षा थियो तर नतिजा उल्टो भयो । उपाधि जिते […]

पुरा पढ़नुश

बेलीब्रिज जडान गर्न ४ दिनसम्म कान्ति लोकपथ बन्द हुने

हेटौडा, २१ जेठ । हेटौडा– काठमाडौं जोड्ने कान्ति लोकपथ आजदेखि चार दिन पूर्णरुपमा बन्द हुने भएको छ। कान्ति लोकपथ अन्तर्गत बगुवास्थित बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकोले ४ दिन सडक बन्द गरिन लागिएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना निकालेर आजबाट जेठ २४ गतेसम्म सडक पूर्णरुपमा बन्द हुने जानकारी दिएको हो ।   […]

पुरा पढ़नुश

प्रहरी सहायक निरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै पदोन्नती कार्यक्रम सम्पन्न

पर्सा, जेठ २०। नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको पत्र संख्या ७३११, मिति २०८२।०२।१९ का अनुसार जनपदतर्फका प्रहरी बरिष्ठ हवल्दार पदबाट सहायक निरीक्षक पदमा बढुवा भएका प्रहरी सहायक निरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरी सम्मान गरिएको छ। यस अवसरमा पर्सा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले प्रहरी सहायक निरीक्षक सोहन […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी पर्साद्वारा रु. ३५ लाखभन्दा बढीको सामान तथा गाडी भन्सार दाखिला

पर्सा,  जेठ २० । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका क्षेत्रका विभिन्न स्थानबाट भन्सार छलि गरी नेपाल भित्र्याइएको करिब रु. ७,३९,९५० बराबरको विभिन्न किसिमका सामानहरू नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको छ। त्यस्तै, प्र.सी.सु. गुल्म वीरगञ्जबाट डिएसपी लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको गाडी मोबाइल टोलीले […]

पुरा पढ़नुश

स्वच्छ र सुरक्षित खानेपानी जनताको मौलिक अधिकार:खानेपानी मन्त्री प्रदीप यादव

रसीद आलम इलाम, जेठ २० । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले इलामको हरित भूमि कन्याममा आयोजना गरेको कन्याम–पञ्चकन्या खानेपानी योजनासम्बन्धी सरोकारवालासँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि रहनु भएका खानेपानी मन्त्री प्रदीप यादवले देशका प्रत्येक नागरिकलाई स्वच्छ, सुरक्षित र शुद्ध खानेपानी सहज पहुँचमा पुर्याउनु आफ्नो पहिलो प्राथमिकता रहेको बताउनु भयो। […]

पुरा पढ़नुश