वीरगञ्जमा एक कोठाको ताल्चा फुटाई गरगहना चोरी, चोरीका सामानसहित दुई युवक पक्राउ
वीरगञ्ज,१७ भदौ । पर्साको वीरगञ्ज महानगरपालिका–१५ मा डेरा कोठाको ताल्चा फुटाई गरगहना चोरी गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका–१० देवापुर टेंटा निवासी २० वर्षीय अर्जुन प्रसाद यादव र सोही स्थानका उनका साथी २० वर्षीय ओमप्रकाश प्रसाद यादव रहेका छन्। प्रहरीका अनुसार बारा कोल्हवी नगरपालिका–१० घर भई हाल वीरगञ्ज […]
पुरा पढ़नुश