मधेस प्रदेशका मिथिलामा छठको रौनक शुरु
धनुषा ,२० कार्तिक ।मधेस प्रदेशका मिथिला क्षेत्रमा छठ पर्वको रौनक शुरु भएको छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका बासिन्दा जुटेका छन् । पर्वको प्रारम्भमा बर्तालुले ‘नहाय–खाय’ विधिबाट छठको ब्रत शुरु गर्छन् । कात्तिक शुक्ल तृतीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ विधि सोमबार नै […]
पुरा पढ़नुश