त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना

काठमाडौँ,९ साउन  । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयास गरिरहेका छन् ।

पुरा पढ़नुश

बागमतीको मुख्यमन्त्री नियुक्त लामा को हुन् ?

हेटौंडा ,९ साउन  | बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामा नियुक्त भएका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का ६४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित लामाले प्रदेश प्रमुख शर्मासमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका […]

पुरा पढ़नुश

नक्कली प्रहरी पक्राउ।

रसीद आलम ,बारा,९ साउन । बारा प्रहरीले नक्कली प्रहरी पक्राउ गरेको छ। नक्कली प्रहरी बनी मोटरसाईकल चोर्ने र सर्वसाधारणसंग रमक ठग्ने व्यक्ति बाराको फेटा गाँउपालिका वडा नम्बर ७ बस्ने सहाबुदिन अंसारीलाई बारा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाराद्वारा जारी प्रेस विज्ञप्ति अनुसार २०८१/०२/३२ गते बेलुका ४ बजेको समयमा बाराको महागढिमाई नगरपालिका वडा […]

पुरा पढ़नुश

डिजे साउण्ड नबजाउन रौतहट प्रहरीको अनुरोध: ५० लाखसम्म जरिबाना हुनसक्ने चेतावनी

रौतहट,९ साउन  । जिल्ला प्रहरी कार्यालय रौतहटले मानव स्वास्थ्य माथि प्रतिकूल असर पर्ने डिजे साउण्ड सिस्टम न बजाउन अनुरोध गरेको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले सूचना जारी गर्दै डिजे साउण्ड सिस्टम नबजाउन जनसमुदायलाई आग्रह गरेको हो । बेवास्ता गर्ने लाई कडा कार्वाही गर्ने चेतावनी समेत दिइएको छ। रौतहट जिल्लाको सार्वजनिक सडक, बिद्यालय, सरकारी […]

पुरा पढ़नुश

गृहमन्त्री लेखकद्वारा विपदका घटना बारे संसदमा जानकारी

काठमाडौँ,८ साउन  । गृहमन्त्री रमेश लेखकले  विपदका घटनाको प्रतिनिधि सभामा जानकारी दिएका छन् । संसदमा बोल्दै गृहमन्त्री लेखकले जेठ २८ देखि हालसम्म १ हजार ५९२ घटना विपदका घटना भएको र सो क्रममा १३० जनाको मृत्यु  भएको  १४४ जना घाइते भएको जानकारी दिएका छन् । त्यस्तै ४८ जना वेपत्ता भएको र ५९४ पशुचौपाया नोक्सानी  भएको उनले […]

पुरा पढ़नुश

काठमाडौँ दरबार क्षेत्रका अवैध संरचना ७ दिन भित्र हटाउन महानगरको निर्देशन

काठमाडौँ,८ साउन । काठमाडौँ महानगरले काठमाडौँ दरबार क्षेत्रका असाधारण सम्पदाहरुलाई असर पर्ने गरि बनाइएका संरचनालाई सात दिन भित्र हटाउन निर्देशन दिएको छ । महानगरले काठमाडौँ विश्व सम्पदा क्षेत्रमा सुचीकृत ऐतिहासिक तथा पुरातात्विक सांस्कृतिक महत्व भएको काठमाडौं दरवार क्षेत्र भित्र असाधारण सम्पदाहरुलाई अत्यन्तै नकरात्मक असर पर्ने गरी निर्माण गरिएको अस्वाभाविक, असान्दर्भिक र अवैध संरचनाहरु ७ दिन […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी पर्साको वार्षिक प्रगति:३४ करोड भन्दा बढीको सामान बरामद।

रसीद आलम,बिरगंज ,८ साउन । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा पर्साले आर्थिक वर्ष २०८०/०८१ को कार्य प्रगति विवरण सार्वजनिक गरेको छ। सशस्त्र प्रहरी पर्साका प्रमुख एसपी राधेश्याम धिमाल र प्रवक्ता डिएसपी देबेन्द्र बहादुर सिंहले संयुक्त रुपमा वार्षिक प्रगति विवरण सार्वजनिक गरेका हुन्। अवैध सामान बरामद, राजश्व संकलन: गत आर्थिक वर्षको साउन १ […]

पुरा पढ़नुश

गायक राहत फतेह खान भन्छन्- दुबईमा मेरो गिरफ्तारीको खबर झुटो हो

काठमाडौँ ,८ साउन । पाकिस्तानी गायक राहत फतेह खानले दुबईमा आफु गिरफ्तार भएको खबर झुटो भएको दाबी गरेका छन् । राहतले सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै आफु गिरफ्तार भएको झुटो खबर फैलाइएको भन्दै सो खबरमा विश्वास नगर्न आग्रह गरेका छन् । उनले भनेका छन्- मेरो अनुरोध छ, की यस्ता खबरमा विश्वास नगर्नु होला, म […]

पुरा पढ़नुश

अमेरिकामा आयोजित टी-२० विश्वकपमा आइसीसीलाई ठुलो घाटा, छानबिन समिति बनायो

काठमाडौँ ,८ साउन । हालै अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न टी–२० विश्वकपमा ठुलो घाटा भएपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले तीन सदस्यीय समिती गठन गरेको छ । आइसीसीले सोमबार टी–२० विश्वकपको व्यवस्थापन पुनरावलोकन गर्न तीन सदस्यीय समिति गठन गरेको हो । यो समितिमा न्युजील्यान्डका पूर्व ब्याट्सम्यान रोजर टोसे र आईसीसीका अन्य दुई निर्देशक लसन नायडू […]

पुरा पढ़नुश

महोत्तरीमा पत्ता लागेको मध्यपाषण युगको हतियार कारखानावारे मुख्यमन्त्रीको चासो

  ८ साउन, महोत्तरी जर्मन नागरिक गुड्रन कर्विन्सले महोत्तरीमा फेला पारेको मध्यपाषण युगको हतियार कारखानाको बिषयमा मधेश प्रदेश सरकारले चासो देखाएको छ  । जिल्लाको बर्दिवासस्थित पाटुमा रहेको यस ठाँउको थप अध्यन गरी पुरातात्विक पर्यटन केन्द्रकोरुपमा विकास गर्न गुरुयोजना वनाउने मुख्यमन्त्री सतिश कुमार सिंहले वताए । होटल तथा पर्यटन व्यवसायी माहासंघ मधेश प्रदेशले सोमवार आयोजना गरेको […]

पुरा पढ़नुश