रौतहट झाँझ खोलामा बेवारिसे शव फेला

रौतहट ,८ साउन । रौतहटको गरुडा नगरपालिका स्थित झाँझ खोलामा बेवारिसे अवस्थामा एकजना पुरुषको शव बरामद भएको छ । गरुडा ५ स्थित झाँझखोलमा नाम वतन नखुलेको अन्दाजी ५०/५५ बर्षको पुरुषको शव बरामद भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन । आज बिहान ८ बजे खोलाको पानीमा उक्त शव तैरिरहेको अवस्थामा स्थानियले देखेर […]

पुरा पढ़नुश

बारामा छतवा प्रहरीद्वारा हुन्डीको १० लाख २० हजार रकम सहित २ जना पक्राउ।

रसीद आलम ,बारा ,७ साउन । हुण्डी कारोबारमा संलग्न २ जना व्यक्तिलाई अवैध रकम सहित बारा प्रहरीले नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा साउन ६ गते ईलाका प्रहरी कार्यालय छतवाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक सन्तोष केसिको कमाण्डमा खटिएको प्रहरी टोलिले बाराको बिश्रामपुर गाँउपालिका वडा नं.१ घोडासहन नाकाबाट स्रोत नखुलेको १० लाख २० हजार नेपाली रुपैया […]

पुरा पढ़नुश

साउने सोमवारको व्रत किन बसिन्छ ?

काठमाडौं ,७ साउन । साउन र देवताहरुका पनि देवता महादेवबीच गहिरो सम्बन्ध छ । साउन महिना भगवान शिवलाई अत्यन्त प्रिय छ । हरिशयनी एकादशी अर्था आषाढ शुक्ल एकादशीमा भगवान् विष्णु क्षीर सागरमा सुतेपछि हरिबोधिनी एकादशीसम्म भगवान् शिवले सृष्टि सञ्चालनको जिम्मा लिन्छन् । त्यस्तै, सूर्य पनि साउनबाट नै दक्षिणतर्फ ढल्किन थाल्छन् अर्थात् साउनबाट दक्षिणायन सुरु हुन्छ […]

पुरा पढ़नुश

महिला एशिया कप: पाकिस्तानसँग नेपाल ९ विकेटले पराजित

काठमाडौँ ,७ साउन । जारी महिला एशिया कप अन्तर्गत नेपाल पाकिस्तानसँग पराजित भएको छ । नेपालले दिएको १०९ रनको लक्ष्य पछाएको पाकिस्तानले  ११.५ ओभरमा १ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै १०८ रन बनाएको थियो । नेपालका लागि सिता राना मगरले […]

पुरा पढ़नुश

बंगलादेशबाट अहिलेसम्म १२ सय नेपाली विद्यार्थी स्वदेश फर्किए

काठमाडौँ ,७ साउन । बंगलादेशमा बढेको प्रदर्शनपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम जारी रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार आइतबार मात्र ४२० जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । जसमा ३०५ जना काकरभिट्टा बोर्डरबाट नेपाल भित्रिएका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म १२ सय विद्यार्थी स्वदेश फर्किएका छन् । परराष्ट्रले अहिलेसम्म बंगलादेशमा अध्ययनरत सबै नेपाली विद्यार्थी […]

पुरा पढ़नुश

पूर्वराज्यमन्त्री रायको हत्या

काठमाडौं ,७ साउन । राप्रपा केन्द्रीय सदस्य एवं पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा गएराति उनको टाउकोको बायाँ भागमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । ८० वर्षीय रायको हत्याको कारणबारे खुल्न सकेको छैन् । अहिले घटनास्थलमा तालिम […]

पुरा पढ़नुश

पर्सा प्रहरीले नियन्त्रणमा लियो दुईवटा ट्रक ।

रसीद आलम ,बिरगंज ,७ साउन । पर्सा प्रहरीले औषधी, खुद्रा तथा हार्डवेयर सामानहरू लोड रहेको २ वटा  ट्रकहरू पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रू. ९४ लाख १५ हजार ७ सय ५ बराबरको औषधी, खुद्रा तथा हार्डवेयर सामानहरू लोड  रहेको दुईवटा ट्रक नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रमुख एसपी कुमोध […]

पुरा पढ़नुश

प्रधानमन्त्री ओलीले पाए विश्वासको मत, पक्षमा १८८ सांसद

काठमाडौँ,६ साउन  । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत पाएका हुन् । गत असार ३० गते संबिधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आज विश्वासको मत लिएका हुन् । आजको विश्वासको मतको प्रक्रियामा कुल २६३ सांसद उपस्थित रहेकोमा पक्षमा १८८ […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी पर्साद्वारा माँ दुर्गा रोड क्यारियर्सको गोदाममा छापामारी

रसीद आलम,बिरगंज ,६ साउन । सशस्त्र प्रहरी पर्साले बिरगंज आदर्शनगरमा स्थित माँ दुर्गा रोड क्यारियर्सको गोदाममा छापामारी गरेको छ। आइतबार बिहानै सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योन्जनको कमाण्डमा खटिएको टोलि र बिरगंज भन्सार कार्यालय पर्साबाट ना.सु. बिष्णु प्रसाद चौधरी सहितको संयुक्त टोलीले बिशेष सुचनाको आधारमा जिल्ला […]

पुरा पढ़नुश

रौतहटमा सालको गोलिया काठसहित सफारी गाडी बरामद

रौतहट,६ साउन  । सशस्त्र प्रहरी र बन सुरक्षा टोलीले रौतहटको गुजारा नगरक्षेत्र अन्तर्गत अबैध सालको गोलिया काठ सहित भारतीय नम्बरको सफारी गाडी बरामद गरेको छ । बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरीको अस्थाई बेस हरिनगरका प्रमुख सई कृष्णनन्दन यादवको कमाण्डमा  सव डिभिजन बन कार्यालय जंगलसहियाबाट गएको संयूक्त टोलीले आज बिहान गुजरा ४ लालबकैया नदी किनार बाट […]

पुरा पढ़नुश