अपराध रोकथाम हेतु पर्सा प्रहरीले स्थापना गरियो स्मार्ट कन्ट्रोलरूम।

रसीद आलम ,बिरगंज ,८ असार। पर्सा प्रहरीले स्मार्ट कन्ट्रोलरूम स्थापना गरेको छ।जसको उदघाटन पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश  सागर भुसालले गरेका छन् । असार ७ गते शुक्रबार प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले शुभारम्भ गरेका स्मार्ट कन्ट्रोलरूमबाट जिल्लाका नागरिकहरूले तिव्र रूपमा प्रहरी सेवा प्राप्त गर्न सक्नेछन् । विभिन्न आधुनिक प्रविधिको प्रयोग गरी यो कन्ट्रोल रूमले […]

पुरा पढ़नुश

छापामारी गरि पर्सा प्रहरीले नियन्त्रणमा लियो १० लाख बराबरको भारतीय मल ।

बिरगंज ,८ असार। पर्सा प्रहरीले १० लाख बराबरको भारतीय मल पक्राउ गरेको छ। तस्करहरुले भारतीय मल भन्सार छली चोरी पैठारी गरी वीरगञ्जमा ल्याई अनाधिकृतरूपमा भण्डारण गरी राखेको विशेष सूचनाको आधारमा छापामारी गरि मल बरामद गरिएको प्रहरीले जनाएको छ। असार ६ गते जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले खोज तलास गर्दै जाने क्रममा वीरगञ्ज महानगरपालिका वडा […]

पुरा पढ़नुश

पर्सा प्रहरीद्वारा लागु औषध सहित तिन जना पक्राउ ।

बिरगंज ,८ असार। पर्सा प्रहरीले लागु औषध सहित तिन जनालाई पक्राउ  गरेको छ। बिशेष सूचनाको आधारमा असार ६ गते  पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ हनुमानचोकमा जिल्ला प्रहरी  कार्यालयबाट खटिएको प्रहरी टोलीले बा.प्र.०३-००१ ख १९९८ नम्बरको मालबाहक ट्रकलाई रोकी चेकजाँच गर्दा चालक बस्ने सिट पछाडीको सिटमुनी दुई वटा मलको बोरा भित्र भित्र लुकाईछिपाई राखिएको प्रतिबन्धित […]

पुरा पढ़नुश

पर्सामा जंगली हातीको दारा सहित ३ जना पक्राउ।

बिरगंज ,८ असार। पर्सा प्रहरीले जंगली हातीको दुई वटा दारा जस्तो देखिने बस्तु सहित तिनजना मानिसलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पर्साको ठोरी गाउपालिका वडा नम्बर ४ विजयबस्ती गुम्बालाइन बस्ने वर्ष ४१ को कुइसंग लामा ,वीरगञ्ज वडा नम्बर १४ पिप्रा बस्ने वर्ष ४० प्रेम शर्मा र वडा नम्बर ३१ बस्ने अमिरीलाल महतो रहेको प्रहरीले जनाएको […]

पुरा पढ़नुश

टाँगाबाट करिब ५ लाख बराबरको तस्करीका समान बिओपी बरैनियाको नियन्त्रणमा ।

बारा,७ असार। टाँगामा फल्स बट्न बनाई भारतबाट लुकाई छिपाई ल्याएको करिब ५ लाख बराबरको तस्करीका समान सशस्त्र प्रहरी बाराले नियन्त्रणमा लिएको छ। बाराको बिश्रामपुर गाउँ पालिका -३ मुसहरवा सीमा ईलाकाबाट २ वटा टागाको प्रयोग गरी भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको अबस्थामा बिओपी बरैनियाबाट सशस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यको कमाण्डमा खटिएको टोलीले ४ लाख […]

पुरा पढ़नुश

बिर्ता प्रहरीद्वारा ३ हजार लिटर अबैध घरेलु मदिरा बरामद ।( भिडियो सहित )

बिरगंज ,७ असार। जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका वडा प्रहरी कार्यालय बिर्ताले चेकजाँचको क्रममा ठुलो मात्रामा अबैध घरेलु मदिरा बरामद गरेको छ। वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटीको कमान्डमा खटिएका टोलिले बिरगंजको रेल्वे सडक खण्डमा ट्रकमा लोड रहेको अवस्थामा ३ हजार लिटर घरेलु मदिरा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। बरामद गरिएको सो अबैध […]

पुरा पढ़नुश

योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो- प्रधानमन्त्री

काठमाडौँ,७ असार  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि भएको बताएका छन् । विश्व योग दिवस २०२४ को अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले योगसम्बन्धी ज्ञानविज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताहरूका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गरे । योग शारीरिक अभ्यास मात्र नभई […]

पुरा पढ़नुश

स्रोत नखुलेको रकमसहित पक्राउ परेका भारतीय युवक गौर भन्सारबाटै फरार

रौतहट,७ असार । सशस्त्र प्रहरीको चरम लापारवाहीका कारण स्रोत नखुलेको रकमसहित पक्राउ परेका एक जना भारतीय नागरिक गौर भन्सार कार्यालयबाटै बेपत्ता भएकाछन् । सशस्त्र प्रहरीले ती भारतीय युवकलाई स्रोत नखुलेको रकम सहित बिहिबार पक्राउ गरेको थियो । उनलाई रकम सहित गौर भन्सारमा बुझाउने क्रममा पिसाव फेर्ने बाहानामा भन्सार कार्यालयको पश्चिम गेट हुदै भारत तर्फ भागेका […]

पुरा पढ़नुश

स्थापनाको दुई बर्षमै सिंहदरबार पस्यौं- रवि लामिछाने

काठमाडौँ,७ असार  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा स्थापनाको दुई बर्षमै सिंहदरबार पसेको टिप्पणी गरेका छन् । रास्वपा स्थापनाको आज दुई बर्ष पुगेको अवसरमा सामाजिक सञ्जालमा टिप्पणी गर्दै लामिछानेले आफुहरु आफ्नो यात्रामा अविचलित रहेको उल्लेख गर्दै दुई बर्षमै सिंहदरबार पसेको उल्लेख गरेका छन् । उनले भनेका छन्- रास्वपा जन्मिएको २ वर्ष […]

पुरा पढ़नुश

रौतहटमा सशस्त्रद्वारा स्रोत नखुलेको ३३ लाख भन्दा बढी रकमसहित ५ जना पक्राउ।

रौतहट,७ असार  । रौतहट स्थित सशस्त्र प्रहरीले ६ महिनाको अवधिमा स्रोत नखुलेको ३३ लाख भन्दा बढी रुपैया सहित हुण्डी कारोबारमा संलग्न ५ जना मानिसलाई पक्राउ गर्नुका साथै तीनवटा मोटरसाइकल बरामद गरेको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बंकुलको टोलीले बिहीवार भारतबाट आउने मानिसहरूको चेकजाँच गर्ने क्रममा बंकुल छेउबाट स्रोत नखुलेको १४ लाख ८० हजार […]

पुरा पढ़नुश